Logo
शिक्षा

जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द, अन्तरपालिका आवतजावतमा रोक

-रिपोर्टर्स नेपाल/संवाददाता

सिमकोट, मंसिर ४ । बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका सातवटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य

विस्तृत पढ्नुहोस
उपप्राध्यापक नियुक्तिको विषयमा ‘नोट अफ डिसेन्ट’

तम्घास, ३० कात्तिक: गुल्मीको रेसुङ्गा नगरपालिका तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसमा उपप्राध्यापक नियुक्तिको विषयमा विवाद देखिएको छ । क्यापसमा बेतलबी बिदामा रहेका उपप्रध्यापक कुञ्जरमणि गौतमलाई नियुक्ति गर्ने विषयमा काङ्ग्रेस र

मानसिंह मावि भवन शिलान्यास

तारकेश्वर, ३० कात्तिक: तारकेश्वर नगरपालिका वडा नं १० स्थित मानसिंह धर्म माध्यमिक विद्यालयको चारकोठे भवन शिलान्यास गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण आयोजना कार्यान्वयन एकाइको रु ७० लाखको लागतमा निर्माण

पुसभित्रै सबै परीक्षा सक्ने तयारीमा त्रिवि

काठमाडौं,कार्तिक ३० । त्रिभुवन विश्वविद्यालयले पुस मसान्तभित्र रोकिएका सबै संकायअन्तर्गतका तहको परीक्षा सम्पन्न गर्ने तयारी गरेको छ । त्रिविले मंसिर २८ बाट सञ्चालन हुने गरी विज्ञान तथा प्रविधि, व्यवस्थापन र

डोल्पाका विद्यालय खुले

डोल्पा, २३ कात्तिक: गत चैतदेखि बन्द भएका डोल्पाका विद्यालय खुलेका छन् । कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण बन्द भएका विद्यालय आठ महिनापछि खुलेका हुन् । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र

नयाँ पाठ्यक्रम विवादः गणितको मर्म बुझाउँदै गणितज्ञ

–प्रकाश सिलवाल काठमाडौँ, २९ कात्तिक : कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणितलाई अनिवार्य विषयमा नराख्दा के फकर पर्छ ? यस्ता प्रश्नमा केन्द्रित हुँदै गणितज्ञहरु सरकारका नीतिनिर्माता र सरोकार

विद्यालय पुग्न बास बस्नुपर्ने समस्या

बाग्लुङ, कार्तिक २८ । जिल्लाको गलकोट नगरपालिकाभित्रै विद्यालय पुग्न बास बस्नु पर्ने समस्या छ । जिल्लाका अधिकांश विद्यालयमा कक्षा १० सम्मको अध्ययनका लागि धेरै टाढा धाउन नपर्ने भए पनि गलकोट

विश्वभरका विश्वविद्यालयका एकीकृत सूचनाको पोर्टल सञ्चालनमा

काठमाडौँ, २७ कात्तिक: स्वदेश र विदेशका विद्यार्थीलाई एकीकृत सूचना दिने उद्देश्यले नेपालीको पहलमा पहिलोपटक ‘स्टडीइन्फो सेन्टर डटकम’ सञ्चालनमा आएको छ । स्वदेश र विदेशका विश्वविद्यालयमा पढ्न चाहने विद्यार्थीका लागि तुलनात्मक

जयपृथ्वी नगरपालिकाका विद्यालय मंसिर ३ देखि चल्ने

बझाङ, २७ कात्तिक: जयपृथ्वी नगरपालिकाका विद्यालय तिहारपछि सञ्चालन हुने भएका छन् । नगरपालिकामा जनप्रतिनिधि र प्रधानाध्यापकको आज बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड लागू गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो

तमानखोलामा निर्बाध पढाइ

बागलुङ, २५ कात्तिक: बिहीबार मध्याह्नपख तमानखोला गाउँपालिका–४ लाम्मेलास्थित सरस्वती आधारभूत विद्यालय पुग्दा बालबालिका सिक्न तल्लिन थिए भने शिक्षक पढाउँदै । सामान्य स्थितिमाझैँ कक्षा चलिरहेको थियो । एउटा मेचमा दुईदेखि तीन

२९६ छात्रालाई महानगरद्वारा साइकल वितरण

भरतपुर, २५ कात्तिक: भरतपुर महानगरपालिकाले विभिन्न विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार छात्रालाई साइकल वितरण गरेको छ । महानगरका वडा नं १७, २४, २५, २६, २७ र २८ का १६२ जनालाई

कोभिड–१९ : मदरसा शिक्षा मूलप्रवाहीकरणको चुनौती

नेपालगञ्ज, २४ कात्तिक: कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा दर्ता भएका सबै मदरसालाई राष्ट्रिय शिक्षाको मूलप्रवाहमा ल्याउन चुनौती थपिएको छ । जिल्लामा दर्ता भएका १०६ मदरसामध्ये ३८ वटाले मात्रै राहत कोटाको

Screenshot