Logo
शिक्षा

वैकल्पिक विधिबाट परीक्षा लिने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

महेन्द्रनगर, २२ भदौ: सुदूरपश्चिमाञ्चल विश्वविद्यायलले स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधि (अनलाइन)बाट लिने तयारी गरेको छ । स्नातक तथा स्नातकोत्तर तहको नियमित तर्फका परीक्षा

विस्तृत पढ्नुहोस
प्रदेश शिक्षा नीतिमा सामुदायिक विद्यालय प्राथमिकतामा

काठमाडौँ, २२ भदौ: वाग्मती प्रदेश सरकारले तयार गरेको प्रदेश शिक्षा नीतिले सामुदायिक विद्यालय सुधारको सवाललाई प्राथमिकता दिइने भएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको वाग्मती प्रदेश कमिटीले आज

कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन’ अनिवार्य पछिको तरङ्ग

काठमाडौँ, २१ भदौ : कक्षा ११ र १२ मा सामाजिक अध्ययनलाई अनिवार्य विषयमा समावेश भएपछि विषयगत शिक्षकहरु उत्साहित भएका छन् भने निजी शिक्षालयहरु असन्तुष्ट देखिएका छन् । सरकारले नेपालको संविधान,

गाउँमै पोलिटेक्निक इन्स्टिच्युट सञ्चालन हुने

गोरखा, २१ भदौ: बारपाक सुलिकोट गाउँपालिकाको सौरपानीमा बाली विज्ञानअन्र्तगतको आंगिक क्याम्पस सञ्चालनमा ल्याइने भएको छ । गाउँपालिकाको वडा नं ४ स्थित सौरपानीमा यसै शैक्षिक सत्रदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम

तोकिएको काम नगरे प्रअलाई पाँच हजार रुपैयाँ जरिवाना

रुकुमपश्चिम, भदौ २१ । पहिलोपटक रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले प्रधानाध्यापक परीक्षामार्फत छनोट गरेको छ । छनोट भएका प्रधानाध्यापकले तोकिएको काम गर्न नसकेमा पाँच हजार रुपैयाँ जरिवानासमेत तिनुपर्ने नियम बनाइएको छ ।

पाठ्यक्रम घटाउने सरकारको निर्णयबारे सरोकारवालाको असन्तुष्टी

भदौ २०, काठमाण्डौ । कोरोना भाईरसको जोखिम का कारण बालबालिकाको सिकाइमा परेको असरलाई सम्बोधन गर्न सरकारले पाठ्यक्रम संश्लेषण गर्दै वैकल्पिक सिकाइलाई मान्यता दिने निर्णय गरेको छ । तर उक्त निर्णयले

शिक्षक–विद्यार्थीको कोरोना बीमा

काभ्रेपलाञ्चोक, २० भदौ: कोरोना भाइरस सङ्क्रमण जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको तीन वटा स्थानीय तहले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको कोरोना बीमा गर्ने प्रक्रिया थालेका छन् । कोरोना कहरकैबीच धुलिखेल

कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोजिँदै

काठमाडौँ, २० भदौ: राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ । शिक्षा पत्रकार

वैकल्पिक प्रणालीको सिकाइलाई अनिवार्य गर्न शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौँ, १९ भदौ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका कारण शिक्षालय खोल्ने स्थिति नभएकाले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रका रुपमा मान्यता दिई यस प्रक्रियामा अनिवार्य सहभागिताका लागि शिक्षक, अभिभावक

मेलम्ची नगरपालिका र काठमाडौँ विश्वविद्यालयबीच समझदारी

सिन्धुपाल्चोक, १९भदौ : काठमाडौंँ विश्वविद्यालय र मेलम्ची नगरपालिकाबीच आपसी सहयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार विश्वविद्यालयले नगरपालिकाको समग्र र दिगो विकासका लागि प्राविधिक सहयोग प्रदान गर्ने, नगरपालिकासँगको साझेदारीमा

एनआईसी एशिया बैंकद्वारा प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर सहयोग

काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको एनआइसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदेश नं

वाग्मती प्रदेशको शिक्षा नीति आउँँदै, मस्यौदा तयार

काठमाडौँ, १८ भदौ: वाग्मती प्रदेश सरकारले पहिलो पटक आफ्नो प्रदेश शिक्षा नीतिको मस्यौदा तयार गरेको छ । संविधानको साझा अधिकार सूची, राष्ट्रिय शिक्षा नीति, २०७६ र अन्य राष्ट्रिय स्रोत सामग्रीको