Logo
शिक्षा

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र ओइआरयूबीच अनलाइन शिक्षण प्रविधि सम्झौता

सुर्खेत, ५ वैशाख : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) र शैक्षिक संस्था ओपन एजुकेसन रिसोर्स फर युनिर्भसिटिज (ओइआरयू) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । अनलाइन शिक्षण

विस्तृत पढ्नुहोस
एसइई सञ्चालनको विकल्पबारे शिक्षामन्त्री र प्रदेशका मन्त्रीबीच छलफल

काठमाडौँ, ४ वैशाख : कोरोना भाइरसको जोखिमका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई स्थिति सहज भएपछि कसरी सञ्चालन गर्ने भन्ने बारेमा सङ्घीय र प्रदेश सरकारका सम्बन्धित मन्त्रीबीच आज छलफल

विद्युतीय माध्यमबाट अध्यापन

काठमाडौँ, ४ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण शैक्षिक संस्था लामो समय बन्द हुने अवस्था आएपछि अब विद्युतीय माध्यम प्रयोग गरेर विद्यार्थीलाई घरमै पढाइने भएको छ । सरकारले लगाएको

फ्रान्समा मे ११ सम्म ‘लकडाउन’

एजेन्सी २ वैशाख  : फ्रान्सले मे ११ सम्म लकडाउनको समय लम्ब्याएको छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रपति इमानुएल म्याक्रोनले अर्को महिनासम्मका लागि लकडाउनको समय अवधि थप गरेका हुन्।

एसइई परीक्षार्थीलाई अनलाइन कक्षा

खस्यौली, २९ चैत :बन्दाबन्दी (लकडाउन)का कारण विद्यार्थी विद्यालय जानआउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ । एसइईको तयारीमा रहेका विद्यार्थीलाई लक्ष्य गरी नगरपालिकाले अनलाइन कक्षा शुरु

विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त गराउन सरकार प्रयत्नशील: मन्त्री पोखरेल

काठमाडौँ, २८ चैत : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग जुध्नका लागि विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त बनाउनुपर्ने बताएका छन् । उनले विद्युतीय

त्रिविद्वारा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म परीक्षा स्थगित

काठमाडौँ, २८ चैत : त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार भएको समितिको बैठकले कोरोना (कोभिड–१९)को

लकडाउनका कारण शैक्षिक सत्र नबिग्रने

काठमाडौँ, २७ चैत । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने भएको छ । बन्द

लोक सेवाका सम्पूर्ण परीक्षा स्थगित

काठमाडौँ २६ चैत : लोक सेवाले लिने सम्पूर्ण परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ  । लोक सेवा आयोगले वैशाख‌ १ देखि ‌सञ्चालन हुने‌ लिखित र‌ अन्तर्वार्ता लगायतका सबै‌‌‌‌ कार्यक्रम ‌स्थगन

विद्यार्थी भर्ना प्रभावित

काठमाडौँ, २६ चैत । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएर मुलुक लकडाउनमा परेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष वैशाख २ बाट सञ्चालन गर्ने विद्यार्थी भर्ना अभियान यस पटक

११ र १२ कक्षाको परीक्षा स्थगित (सूचनासहित)

काठमाडौं, २५ चैत्र । उच्च माध्यमिक तह अन्तर्गतको कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गरेको जनाएको छ

विद्यालयमा क्वारेन्टाइन सञ्चालनका लागि १२ बुँदे आचारसंहिता

काठमाडौँ, २५ चैत  : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस रोकथामका लागि विद्यालयलाई क्वारेन्टाइनका रुपमा सञ्चालन गर्दा पालना गर्नुपर्ने १२ बुँदे आचारसंहिता तय गरेको छ । मन्त्रालय मातहतको शिक्षा