Logo
शिक्षा

४० हजार नेपालीको भिसा प्रभावित हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ फागुन । कतार सरकारले आफनो देश प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै ३५ देखि ४० हजार नेपाली कामदारको भिसा प्रभावित हुने भएको छ ।

विस्तृत पढ्नुहोस
कर्णालीका दुई सय ५० छोरीबुहारी पढाउँदै प्रदेश सरकार

वीरेन्द्रनगर, २६ फागुन : कर्णाली प्रदेश सरकारले २५० छोरीबुहारीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम प्रभाकारी देखिएको छ । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा १५० लाई छात्रवृत्ति प्रदान गरेको छ भने चालू

स्वायत्तता खोज्दै धवलागिरि क्याम्पस

बागलुङ, २६ फागुन : धवलागिरि बहुमुखी क्याम्पसमा २२ प्राध्यापक र आठ कर्मचारीको दरबन्दी खाली रहेको लामो सयम बितिसक्यो । त्रिभुवन विश्वविद्यालय, सेवा आयोगले विसं २०६० देखि पदपूर्ति गरेको छैन ।

लायन्स क्लबद्वारा विद्यालयको पक्की भवन पुनःनिर्माण

कास्की, २६ फागुन । लायन्स क्लबको आर्थिक सहयोगमा जिल्लाको मादी गाउँपालिका–१ सिक्लेसमा अवस्थित अन्नपूर्ण माध्यमिक विद्यालयको पक्की भवन पुनःनिर्माण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय फाउण्डेशन (एलसीआइएफ) को रु एक

दरबार हाइस्कुल अब भव्य भवनमा

काठमाडौँ, २६ फागुन । ऐतिहासिक दरबार हाइस्कुलका रूपमा परिचित भानु माध्यमिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि नयाँ भवनबाट कक्षा सञ्चालन गर्ने भएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको भवन निर्माण

४० लाख ५० हजारको रम्भादेवी छात्रवृत्ति वितरण

पाल्पा, २५ फागुन : मातृसेवा प्रतिष्ठान नेपाल ललितपुरद्वारा स्थापित रु ४० लाख ५० हजार राशिको रम्भादेवी छात्रवृत्ति वितरण गरिएको छ । पाल्पाली समाज पोखराको व्यवस्थापनमा पाल्पाको तानसेनमा प्राविधिक शिक्षा अध्ययनरत

स्वदेशमै चट्टान र सुरुङ इञ्जिनीयरिङको पठनपाठन

कास्की, २५ फागुन : पूर्वाधार विकासमा पाइला चाल्दै गरेको नेपालमा पहाडी भौगोलिक अवस्थाका कारणले समेत विकासमा अवरोध ल्याइरहेको छ । अग्ला पहाड छिचोलेर सडक, खानेपानी, सिँचाइलगायतका आयोजना निर्माण गर्न समय

तर पाइनन् नागरिकता

काठमाडौँ, २५ फागुन । कल्पनाकुमारी तामाङ (२१) लाई वकिल बनेर असहायको सेवा गर्ने ठूलो धोको छ। उनले सुर्खेतको अमरज्योति माविबाट एसईई उत्तीर्ण गरिन्। नेपालगन्जस्थित धम्बोझी माविबाट कानुनमा ७० प्रतिशत अंक

स्थानीय तहले खल्तीबाट शिक्षक राख्न पाउँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौँ, २४ फागुन : सरकारले तर्जुमा गरेको समाजवादोन्मुख राष्ट्रिय शिक्षा नीतिका आधारमा सङ्घीय शिक्षा ऐन निर्माण प्रक्रिया अघि बढेको छ । नयाँ संविधानपछि शिक्षामा सङ्घीयताको व्यवस्थापनका लागि बन्नुपर्ने ऐन हालसम्म

एसइइ चैत्र ६ मै हुने, त्रिविको परीक्षा पनि नसर्ने

काठमाडौं, २३ फागुन । माध्यमिक शिक्षा परीक्षा एसइइ र त्रिभुवन विश्वविद्यालय विभिन्न परीक्षाहरु नियमित तालिकामै सञ्चालन हुने भएका छन् । कोरोना भाइरसको कारण भन्दै परीक्षाहरु स्थगित भएको भन्ने हल्लाप्रति सरकारले

शैक्षिक विभेद हटाउन आकर्षक योजना

काठमाडौँ, २१ फागुन । रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन् । मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका लागि

कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ सम्म गरिसक्नुपर्ने

काठमाडौं, २० फागुन । कोरोना भाइरसको सन्त्रासलाई दृष्टिगत गरी सरकारले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ भित्र सम्पन्न गर्न आव्हान गरेको छ । आज शिक्षा, विज्ञान तथा