Logo
शिक्षा

चिकित्सा शिक्षा अध्ययनरत् चार विद्यार्थी सम्मानित

पोखरा, १ माघ : अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले आफ्नो सातौँ गाउँसभाका अवसरमा चार विद्यार्थी सहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । गाउँपालिकाले अन्नपूर्ण गाउँपालिका स्थायी

विस्तृत पढ्नुहोस
त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन

काठमाडौँ, २९ पुस : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले आगामी फागुन १४ गते

पेन्सनबाट विद्यार्थीलाई खाजा

काठमाडौँ, २९ पुस । विद्यालयमा ३८ वर्षसम्म बालबालिकालाई सावाँ अक्षर सिकाएर जागिरे जीवनबाट अवकाश पाउँदा उनले गरेको अनुभवमध्ये एउटा हो– दिउँसो खाजा खान पाए विद्यार्थीले मन लगाएर पढ्छन् । आठराई त्रिवेणी

शिक्षामन्त्रीको निर्देशन नै टेर्दैन विश्वविद्यालय अनुदान आयोग

काठमाडौं, २८ पौष । त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र एमएस्सी प्रथम सेमेष्टर अन्र्तगत क्वान्टम मेकानिक्सको २९ पौष २०७५ लिइएको विवादास्पद परीक्षाबारे छानविन गर्न विश्वविद्यालय अनुदान आयोगलाई शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दिएको निर्देशनलाई अटेर

माध्यमिकदेखि उच्चशिक्षासम्म योग शिक्षाको पाठ्यक्रम तयार

काठमाडौँ, २८ पुस : जीवन दर्शनकै रुपमा विकास गराउन माध्यमिक तहदेखि उच्चशिक्षासम्मको पाठ्यक्रममा योग विषयलाई समावेश गर्न थालिएको छ । नेपाललाई योगभूमिका रुपमा राष्ट्रिय र अन्तरराष्ट्रियस्तरसम्म परिचित गराउने लक्ष्यसहित सरकारले

फन्दामा पर्छन् पढेलेखेकै धेरै

काठमाडौँ, २८ पुस । झन्डै ५० लाख खर्चेर अवैध बाटो हुँदै अमेरिका छिरेका दाङ तुल्सीपुरका ३५ वर्षीय युवक ‘डिपोर्ट’ भएर यही पुस ४ गते काठमाडौं उत्रिए । प्रहरीको मानव बेचबिखन ब्युरोको

एनप्याब्सन झापाको अध्यक्षमा खिबराज

भद्रपुर, २७ पुस : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन) झापाको अध्यक्षमा खिबराज भट्टराई चयन भएका छन् । विर्तामोडमा शनिबार सम्पन्न अधिवेशनले एनप्याब्सनको आगामी तीनवर्षे कार्यकालका लागि वरिष्ठ

शिक्षा मन्त्रीद्वारा प्रदान गरिएको कम्प्युट अलपत्र

महोत्तरी, २७ पुस : बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युट शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । प्राविधिक शिक्षा पाउनबाट बालबालिका बञ्चित हुन पुगेका छन् । विद्यालयको भण्डारणमा

स्ववियु चुनाव फागुन १४ मा

काठमाडौँ, २५ पुस । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न आगामी फागुन १४ को मिति तोकेको छ । निर्वाचन मिति तोकेर मातहत निकाय र क्याम्पसलाई जानकारी पठाउन

चिसो बढेपछि घोराहीका विद्यालय दुई दिन बन्द

तुलसीपुर, २४ पुस  : अत्यधिक चिसो बढेपछि दाङको घोराही उपमहानगरपालिकाले नगरभित्रका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । चिसोका कारण बालबालिका विद्यालय जान नसक्ने गरी प्रभावित भएकाले नगरपालिकाले

कर्मचारीलाई काम दिनुको साटो ठेकेदारमार्फत काम

काठमाडौं, पुस २४ । जनक शिक्षा सामग्री संस्था लिमिटेडले भएका कर्मचारीलाई काम दिनुको साटो ठेकेदार खोजेर छपाईको काम सुम्पिने गरेको भेटिएको छ । तीन वर्षअघि प्रबन्ध सञ्चालकको जिम्मेवारी पाएका महेशप्रसाद

‘सर्टिफिकेट’ धितो राखेर शैक्षिक ऋण प्रदान

भक्तपुर, पुस २३ । भक्तपुर नगरपालिकाले नगरवासी विद्यार्थीलाई शैक्षिक ऋण प्रदान गर्न सम्झौता शुरु गरेको छ ।गरीब र इमानदार ९१ विद्यार्थीलाई चालू आर्थिक बर्षमा ऋण उपलब्ध गराइने नगरपालिकाले जनाएको छ