Logo
शिक्षा

दृष्टिविहीन विद्यार्थीले पाएनन् ब्रेल लिपिका पाठ्यपुस्तक

जुम्लाको सिञ्जामा रहेको भैरव माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीले अहिलेसम्म पनि ब्रेल लिपिका पाठ्यपुस्तक पाउन सकेका छैनन् । जुम्लालगायतका हिमाली जिल्लामा शैक्षिक सत्र माघ २६

विस्तृत पढ्नुहोस
सामुदायिक विद्यालयमा ९८ प्रतिशत बालबालिका

सुभानु आचार्य– ललितपुर, २ जेठ । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा ९८ प्रतिशत स्थानीय बालबालिका अध्ययन गर्ने गरेका छन् । समय–समयमा विद्यालयप्रति वडा कार्यालयको जागरुकता, विद्यार्थी भर्ना अभियानमा गाउँपालिकाको

विद्यालयलाई २४ रोपनी जग्गा सहयोग

सामुदायिक विद्यालय सञ्चालनका लागि कि त सरकारी अनुदान कि त महायज्ञ वा अन्य कुनै कार्यक्रम गरेर पैसा सङ्कलन गर्ने प्रचलन छ । तर यहाँका एक वृद्धले भने आफ्नो गाउँमा सामुदायिक

शिक्षा विधेयक स्वीकृत

सङ्घीय संसद् राष्ट्रियसभाले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले

एक महीनादेखि खुला आकाशमुनि पठनपाठन

गलकोट, ३१ वैशाख । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–५ विनामारेस्थित दलित उत्थान आधारभूत विद्यालयको छानो हावाले उडाउँदा महीना दिनदेखि पठनपाठन प्रभावित भएको छ । यही वैशाख ३ गतेको हावाहुरीका कारण विद्यालयको

त्रिभुवन विश्वविद्यालय र भारतको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता

काठमाडौं, ३० बैशाख । त्रिभुवन विश्वविद्यालय र भारतको हरियाणामा रहेको ओम स्टर्लिङ विश्वविद्यालयबीच सम्झौता भएको छ । सोमबार विहान किर्तीपुरमा अवस्थित् त्रिविका उपकुलपतिको कार्यालयमा ओम स्टर्लिङ विश्वविद्यालयका भाईस चान्सलर प्रा.डा.

सामुदायिक विद्यालयमा समस्याका चाङ

सरकारले आगामी १० वर्षभित्र संस्थागत विद्यालय मुनाफारहित तवरले सञ्चालनमा ल्याउने योजनासमेत सार्वजनिक गरेपनि सामुदायिक विद्यालयमा भने अझै सुधारको सङ्केत देखिएको छैन । चितवनका सामुदाय विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले

‘शिक्षा क्षेत्र नै धरासायी भयो’

रितुराज सापकोटा, अध्यक्ष– एन प्याप्सन : शिक्षा क्षेत्र झन् व्यवस्थित र प्रभावकारी हुने बेलामा धरासायी हुने देखिएको छ । सरकारी तवरबाट विद्यालय शिक्षामा गर्नुपर्ने सुधारका कुरा भएको छैन । जे

गैरकानुनी रुपमा गरेको शुल्क बृद्धि तत्काल खारेज गर्न ११ विद्यार्थी संगठनको माग

काठमाडौं, २७ वैशाख। विभिन्न ११ विद्यार्थी संगठनले निजी शैक्षिक संस्थाहरुले गैरकानुनी रुपमा गरेको शुल्क बृद्धि तत्काल खारेज गर्न माग गरेका छन् । ११ विद्यार्थी संगठनले आज काठमाडौंको अनामनगरमा रहेको युनियन

जनप्रतिनिधिको तलब शिक्षामा

दमौली, २६ वैशाख । तनहुँको बन्दीपुर गाउँपालिका–१ को एक विद्यालयमा शिक्षक राख्न वडाध्यक्ष भानुभक्त पोखरेलले सहयोग गर्नुभएको छ । सोही वडाको उपल्लोफाँटमा रहेको जनता प्राथमिक विद्यालयमा एक शिक्षक राख्न वडाध्यक्ष

विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्छः पूर्वमन्त्री अधिकारी

पोखरा, २६ वैशाख । पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले समयको मागसँगै विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्नेमा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१३ आर्वास्थित रतनपाण्डे माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव

शिक्षक दरबन्दी अपुग भए सरकारले आवश्यक निर्णय लिन्छ : मन्त्री पोखरेल

काठमाडौँ, २५ वैशाख : ले विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक भर्तीको काम शिक्षक सेवा आयोगको प्रक्रियाबाट हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको