Logo
शिक्षा

विश्वविद्यालय एक महीनादेखि ठप्प

चितवन, २५ वैशाख । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरमा एक महीनादेखि पठनपाठन ठप्प भएको छ । गत चैत २१ गते विश्वविद्यालयको कृषि सङ्कायका सहायक

विस्तृत पढ्नुहोस
पाँच विद्यालय समायोजन

दमौली, २४ वैशाख । विद्यार्थी कम भएपछि तनहुँको व्यास नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही प्राथमिक विद्यालय, वडा नं १२ स्थित देउराली प्राथमिक विद्यालय,

पूर्वविद्यार्थीद्वारा ५० लाखको अक्षयकोष स्थापना

गलकोट, २४ वैशाख । बागलुङ जिल्लाको एक विद्यालयमा गुणस्तरीय तथा आधुनिक शिक्षा प्रदान गर्न पूर्व विद्यार्थीद्वारा रु ५० लाखको अक्षयकोषको स्थापना गरिएको छ । बागलुङ नगरपालिका–१२ बलेवा अमलाचौरस्थित पृथ्वी हिरण्य

शिक्षक सरुवा फुकुवा

काठमाडौँ, २३ वैशाख । शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रले स्थायी शिक्षक पदस्थापनाका लागि गत गत महीना रोक्का गरेको शिक्षक सरुवा फुकुवा गरेको छ । शिक्षक सेवा आयोगको आन्तरिक

शिक्षा क्षेत्र सुधारका लागि आफ्नो मान्छे हैन, राम्रो मान्छे छानौँ : प्रदीप पौडेल

वैशाख २१, काठमाण्डौ । काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदिप पौडेलले शिक्षा क्षेत्र राजनीतिक दलको हस्तक्षेप मुक्त हुनुपर्ने बताएका छन् । पछिल्लो समय त्रिभुवन विश्वविद्यालय देखि सम्पूर्ण शिक्षा क्षेत्र

सत्यमोहन जोशीको जन्मशताब्दी वर्षभर मनाइने

ललितपुर महानगरपालिकाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मशताब्दी एक सय वर्षको जन्मदिन वर्षभर नै विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउने भएको छ । जोशीलाई नगर परिक्रमा, गोसाइँकुण्ड दर्शन गराउनेसँगै नगरभित्र विभिन्न

छोरीको शिक्षा र स्वास्थ्यमा इन्द्रमायाको चिन्ता

कृष्ण न्यौपाने–दमौली, १६ वैशाख । छोरी बेला–बेलामा बिरामी पर्छिन् । छोरीको औषधि उपचारका लागि मलाई धौ–धौ परिरहेको छ । मलाई अरु केही चाहिएको छैन, छोरीको स्वास्थ्य र शिक्षाकै चिन्ता छ

दिपायल सिलगढी नगर साक्षर घोषित

डोटी, १५ वैशाख । जिल्लाको दिपायल सिलगढी नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ । नगरपालिकामा रहेका नौवटै वडाका स्थानीय साक्षर भएको भन्दै वडा साक्षर घोषणा गरिएसँगै पूरै नगरपालिकालाई नै आज

देशभर कक्षा १२ को परीक्षा शुरु, चार लाख २८ हजार परीक्षार्थी सामेल

भक्तपुर, १५ वैशाख । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ शुरु भएको छ । आज बिहान ७ बजेबाट देशभरका

अन्नपूर्णमा सामुदायिक विद्यालयप्रतिको आकर्षण

वासुदेव पौडेल–पोखरा, १४ वैशाख । सामुदायिक विद्यालयप्रतिको आकर्षण घट्दै गएको अवस्थामा कास्कीको अन्नपूर्ण गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा भने विद्यार्थी सङ्ख्या बढ्दो क्रममा छ । गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाका साथै सम्बन्धित विद्यालयले

आठ करोडको हाराहारीमा पुस्तक बिक्री

पोखरा, ११ वैशाख । जनक शिक्षा सामग्री केन्द्र पोखराले चालू आर्थिक वर्षमा रु आठ करोडको हाराहारीमा पुस्तक बिक्री वितरण गरेको छ ।चालू आर्थिक वर्षको नौ महीनामा गण्डकी प्रदेशअन्तर्गतका १० जिल्लाका

प्रअ नियुक्तिमा रत्नराज्यको संचालक समितिले उडाँयो नियमको खिल्ली, वरिष्ठलाई छोडेर कनिष्ठलाई प्रअको जिम्मा

वैशाख ११, काठमाण्डौ । काठमाण्डौको वानेश्वरमा रहेको रत्नराज्य माविको संचालक समितिले शिक्षा नियमावलीविपरित निमित्त प्रध्यानध्यापक नियुक्त गरेको खुलासा भएको छ । विद्यालयमा कार्यरत मावि प्रथम श्रेणीका शिक्षक कृपाश्वर खड्कालाई वाइपास