Logo
शिक्षा

हुम्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा

हुम्ला, १२ चैत । यहाँ चैतको दोस्रो साता पुनः हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता

विस्तृत पढ्नुहोस
कडा सुरक्षाबीच १९ बन्दीले दिए एसइई परीक्षा

पर्सा, १० चैत । विभिन्न अपराधमा कैद सजाय भोगिरहेका १९ युवा आज वीरगञ्जबाट मध्यमिक शिक्षा परीक्षा एसइईमा सहभागी भएका छन् । एसइई परीक्षाको आज पहिलो दिन नियमित अङ्ग्रेजी विषयको परीक्षामा

रातो टीका लगाएर परीक्षा हलमा प्रवेश गरिन शान्ता चौधरी

बाल्यकालको सपना पूरा भयो शरद रेग्मी : दाङ, चैत १० । यस वर्षको कक्षा दशको माध्यमिक शिक्षा परीक्षा एसइई चैत्र दश गते आइतवारदेखि सुरु भएको छ । दाङमा १५ दिने

एसईई आजदेखि : नायिकादेखि सांसदसम्म

काठमाडौं १० चैत । नायिका करिष्मा मानन्धर काठमाडौंबाट एसईईको जाँच दिँदैछिन् । नेकपाकी सचेतक शान्ता चौधरी पनि गृहजिल्ला दाङको तुल्सीपुरमा एसईईकी परीक्षार्थी हुन् । अभिनेत्री मानन्धर र मुक्त कमैयाबाट सक्रिय

परीक्षापछि मात्रै शिक्षाका कर्मचारी समायोजित हुने

काठमाडौँ, ८ चैत । सरकारले समायोजन भएर जाने नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूहका कर्मचारीलाई माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसइई० अवधिभर पूर्ववत् जिम्मेवारीमै रहन निर्देशन दिएको छ । शिक्षा,

कर्णाली प्रदेशबाट ३६ हजार विद्यार्थी एसइई दिँदै

सुर्खेत, ८ चैत्र । यही चैत १० गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसइईमा कर्णाली प्रदेशबाट ३६ हजार ५२४ विद्यार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ ३४ हजार २५, एक्जाम्टेडतर्फ

मेडिकल कलेजमा लिइएको बढी शुल्क फिर्ता हुने

काठमाडौँ, ७ चैत । विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच

गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट

काठमाडौँ, ६ चैत : टिच फर नेपालले शैक्षिक समानता र सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाका लागि ६८ प्रज्ञार्थी छनोट गरेको छ । यो वर्ष एक हजार ६०० भन्दा बढी आवेदनबाट ६८

बूढानीलकण्ठमा स्थानीय पाठयक्रम पढाइ हुने

काठमाडौँ, ५ चैत : बूढानीलकण्ठ नगरपालिकामा स्थानीय पाठ्यक्रमको पढाइ शुरु हुने भएको छ । नगरपालिकाको समग्र विषयवस्तु समेटेर स्थानीय पाठयक्रम तयार गरिने छ । हरेक सामुदायिक तथा संस्थागत विद्यालयको कक्षा

४८ परीक्षार्थी एसइई दिन वञ्चित

सिन्धुली, ५ चैत । यही चैत १० गतेदेखि शुरु हुनलागेको माध्यमिक शिक्षा परीक्षा, २०७५  एसइईमा सिन्धुलीमा पाँच हजार ६२० परीक्षार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ पाँच हजार ४८४, विसं

अङ्ग्रेजी माध्यममा पढाइपछि विद्यार्थी बढे

पोखरा, ४ चैत ।अधिकांश सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएका बेला विद्यार्थी, शिक्षक र अभिभावकको सामुहिक प्रयासले यहाँको एक विद्यालयमा विद्यार्थी सङ्ख्या भने बढ्दै गएको छ । चार वर्ष अघि

प्रदेशस्तरीय पुलिस स्कुल चितवनमा

चितवन, ३ चैत । प्रदेश नं ३ स्तरीय नेपाल पुलिस स्कुल भरतपुरको शान्तिपुरमा आउँदो शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइने भएको छ । नेपाल प्रहरीको कल्याणकारी कार्यक्रमले भरतपुर महानगरपालिका–१४ शान्तिपुरमा स्कुल सञ्चालन