Logo
शिक्षा

शिक्षा पुरस्कारका लागि अक्षयकोष स्थापना

दाङ । तुलसीपुर उपमहानगरपालिका–६ रजौरा निवासी भण्डारी परिवारले आफ्ना स्व बुबा तेजप्रसाद र आमा लीलादेवी भण्डारीको स्मृतिमा महेन्द्र मावि तुलसीपुरमा ‘तेजलीला’ स्मृति पुरस्कार स्थापना गर्नुभएको

विस्तृत पढ्नुहोस
चार शिक्षकः पाँच विद्यार्थी

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका – ११ सालबिसौनाको भैरवीदेवी आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको छ । यस विद्यालयमा जम्मा पाँच विद्यार्थी मात्र नियमित आउँछन् । चार शिक्षक

प्रायोगात्मक ज्ञान बाँड्दै शिक्षक अधिकारी

ललितपुर । सेवा निवृत्त भए पनि काभ्रेपलाञ्चोकका माधवप्रसाद अधिकारी फुर्सदिलो हुनुहुन्न । पहिलेभन्दा अहिले उहाँ अझै व्यस्त हुनुहुन्छ । बिहान अरू जागिरे कर्मचारीभन्दा चाँडो निस्कनुहुन्छ र साँझ अबेर निवासस्थान फर्कनुहुन्छ

मदर्सा भवन शिलान्यास

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले मस्लिम समुदायका लागि निर्माण हुन लागेको मदर्सा विद्यालय भवनको आज शिलान्यास गरेका छन । वडा नं १ र स्थानीय मुस्लिम समुदायको आर्थिक सहयोगमा

जोखिमपूर्ण जिन्दगी बिताउदै बालबालिका

जाजरकोट । कतै बाबुको मृत्यु हुँदा आमाले दोस्रो बिहे, त कतै बाबु पत्ता नलाग्दा यहाँका एक हजार पाँच सय बालबालिका जोखिमपूर्ण जिन्दगी बिताउन बाध्य भएको पाइएको छ । आमा, बाबाको

शिक्षा दिवस मनाइँदै

काठमाडौँ‘ । समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पूर्वाधार’ भन्ने नारासहित आज ३९आँै राष्ट्रिय शिक्षा दिवस तथा ५२आँै अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ ।

बाँके जिल्लालाई साक्षर जिल्ला घोषणा गरिने

नेपालगञ्ज । बाँके जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न यहाँका सबै स्थानीय तहले प्रक्रिया अघि बढाएका छन् ।अहिले स्थानीय तहमार्पmत वडामा साक्षर र निरक्षर नागरिकको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको र

पर्वतमा कृषि पाठशाला सञ्चालन

पर्वत । कृषकलाई व्यावसायिक कृषक बनाउने उद्देश्यले यहाँको एक विकट गाउँमा कृषि पाठशाला सञ्चालन गरिएको छ । निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाएर गाउँमा उत्पादित अन्न तथा फलफूल

फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने

काठमाडौँ । शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ ।यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभई फरक जिल्लाबाट

रेडपाण्डा जोगाउनका लागि हाब्रोेसम्बन्धी पढाइ शुरु

इलाम । विश्वमै लोपोन्मुख मानिएको हाब्रोे रेडपाण्डा जोगाउनका लागि इलाममा विभिन्न विद्यालयमा हाब्रोेसम्बन्धी पढाइ शुरु भएको छ । हाब्रोे पाइने स्थानका विद्यालयका विद्यार्थीलाई रेडपाण्डासम्बन्धी जानकारी गराउने उद्देश्यले पढाइ शुरु गरिएको

विभिन्न भाषामा २७ कृतिको अनुवाद

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान अनुवाद विभागले २७ कृतिको विभिन्न भाषामा अनुवाद गरेको छ ।विसं २०७१ भदौ २० गते गठन भएको यस पटकको प्राज्ञ परिषद्ले आफ्नो चार वर्षको अवधिमा विभिन्न

उत्कृष्ट विद्यालय पुरस्कार घोषणा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औँ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई प्रदान गरिने पुरस्कार घोषणा गरिएको छ । मन्त्रालयका सचिव खगराज बरालको संयोजत्वमा