Logo
शिक्षा

नेवि संघद्वारा विज्ञान क्याम्पसमा तालाबन्दी

कञ्चनपुर, १३ पुस । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानमा रहेको सिद्धनाथ विज्ञान क्याम्पसमा बुधबार नेपाल विद्यार्थी संघमा आबद्ध विद्यार्थीले तालाबन्दी गरेका छन् । नेपाल विद्यार्थी संघका

विस्तृत पढ्नुहोस
भूकम्पले भत्किएको पुनःनिर्माणपछि विद्यालय भवन हस्तान्तरण

भक्तपुर, १२ पुस । सूर्यविनायक नगरपालिका–८ नैचालस्थित सरस्वती आधारभूत निम्न माध्यामिक विद्यालयको नयाँ भवन हस्तान्तरण गरिएको छ । भूकम्पले भत्किएको उक्त विद्यालयको भवन मानवीय आस्था नेपालले पुनःनिर्माण गरेको हो ।

लोकतान्त्रिक विद्यार्थी संगठन नेविसंघमा समाहित हुने

काठमाडौँ, ११ पुस । लोकतान्त्रिक विद्यार्थी संगठन नेपाली कांग्रेसको विद्यार्थी भातृसंस्था नेवि संघमा समाहित हुने भएको छ । संगठनको केन्द्रिय कार्यालय कुपण्डोलमा बसेको सचिवालय स्तरको बैठकले संगठनले विगत देखि बर्तमान

कृषि विश्वविद्यालयलाई नमूना बनाउनुपर्ने

चितवन, ११ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई अवरोध पुग्ने गरी आफू जिल्लामा नबसेको बताउनुभएको छ । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले यहाँ

जाडो बढेसँगै नियमित विद्यालय आउने घटे

दमक, ११ पुस (रासस) : जाडो बढेसँगै ग्रामीण बस्तीमा रहेका सामुदायिक विद्यालयमा नियमित विद्यालय आउने विद्यार्थीको संख्या घट्न थालेको छ । पुस लागेसँगै चिसो बढेपछि दुर्गम बस्तीका विद्यालयमा नियमित विद्यालय

शिक्षा र स्वास्थ्यको विकासमा लाग्छु : मन्त्री पोखरेल

बर्दिवास, १० पुस (रासस) : विनाविभागीयमन्त्री एवं महोत्तरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले सामाजिक न्यायसहितको मुलुकको समृद्धि र अग्रगमनका लागि जीवनभर लागिरहने प्रतिबद्धता जनाउनुभएको छ । आइतबार साँझ महोत्तरीको

एसइई परीक्षा तयारीका लागि विद्यालयलाई थप २५ हजार रकम उपलब्ध

महोत्तरी, ८ पुस (रासस) ः जिल्ला शिक्षा कार्यालय महोत्तरीले एसइई परीक्षा तयारीका लागि हरेक सामुदायिक विद्यालयलाई रु २५ हजार दिएको छ । आगामी चैत महिनामा हुन लागेको एसइई परीक्षामा सहभागी

कक्षा ११ को परीक्षाफल पुस तेस्रो साता हुने

भक्तपुर, ६ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा पुसको तेस्रो सातासम्म सार्वजनिक गर्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक पटक परीक्षाको मिति सार्दै

बालविवाह न्यूनीकरण गर्न अभिभावकलाई शिक्षा

रोल्पा, ६ पुस । जिल्लामा बालविवाहको मात्रा अत्यधिक रहेको भन्दै न्यूनीकरणका लागि विभिन्न अभियान सञ्चालन भइरहेका छन् ।लामो समयदेखि बालविवाह न्यूनीकरणका विभिन्न अभियान सञ्चालन भए पनि अपेक्षाकृत उपलब्धि हासिल हुन

गणित शिक्षक बम ईन्टिग्रेटी आईडलबाट सम्मानित

काठमाडौं, ५ पुस । गणित शिक्षक सबराज बमलाई ईन्टिग्रेटी आईडल नेपाल २०१७ द्धारा सम्मान गरिएको छ । कालिकोटका बमले ईन्टिग्रेटी आईडल नेपाल २०१७ को उपाधि प्राप्त गरेका बमले हाल सालै

शैक्षिक गुणस्तर वृद्धिका लागि प्रतिबद्धता

फलेवास, पर्वत, ४ पुस  : कुश्मा नगरपालिकाका विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि १५ बुँदे प्रतिबद्धता सार्वजनिक गरिएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढाउन र अभिभावकको विश्वास बढाउन नगरपालिका, शिक्षा

एडिबीको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

धुलिखेल, पुस ३ : काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–७ नौविसे महादेवस्थानस्थित कालिदेवी आधारभूत विद्यालयको भवन आज एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । एशियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोग,