Logo
शिक्षा

‘हाई अल्टिच्युड टे«निङ सेन्टर’को सम्भाव्यता अध्ययन शुरु

जुम्ला, ३ पुस । विश्वको सर्वाधिक उचाइमा धान फल्ने स्थान जुम्लाको साविकको छुमचौर गाविसको लौठचौरमा निर्माण गरिने ‘हाई अल्टिच्युड टे«निङ सेन्टर’को सम्भाव्यता अध्ययन कार्य शुरु

विस्तृत पढ्नुहोस
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबै भन्दा धेरै उजुरी शिक्षासँग सम्बन्धित

२ पुष, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबै भन्दा धेरै उजुरी शिक्षासँग सम्बन्धित क्षेत्रको परेको छ । गत आर्थिक बर्षमा परेका उजुरी मध्ये सबै भन्दा धेरै शिक्षा क्षेत्रका उजुरी

उपराष्ट्रपतिबाट पाणिनि स्कुलको उद्घाटन

काठमाडौँ, १ पुस (रासस) : उपराष्ट्रपति नन्दबहादुर पुनले पेप्सीकोलास्थित नवस्थापित पाणिनि स्कुलको आज एक समारोहबीच उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले विद्यार्थीले सिकेका ज्ञान सीपलाई उनीहरुको व्यावहारिक जीवनमा प्रयोगमा ल्याउन

विद्यार्थीले जुटाए साथीलाई सहयोग

ताप्लेजुङ, २९ मंसिर  : ताप्लेजुङ सदरमुकामस्थित भानु जन माविमा अध्ययनरत कक्षा १२ का विद्यार्थीले आगलागीका कारण घर गुमाएकी सहपाठी सविता यक्सोलाई आर्थिक सहयोग प्रदान गरेका छन् । व्यवस्थापन संकायअन्तर्गत कक्षा

म्याग्दीमा अभिभावक शिक्षा प्रभावकारी : अभिभावक नै शिक्षक

ध्रुवसागर शर्मा :बेनी, म्याग्दी, २८ मंसिर : आफ्ना बालबालिकालाई प्रारम्भिक सिकाइ तथा पढाइप्रति आकर्षित गराउने र उनीहरुलाई सहजरुपले पढ्ने वातावरण मिलाउन सघाउ पु¥याउने उद्देश्यले म्याग्दीमा सञ्चालित अभिभावक शिक्षा प्रभावकारी बन्दै

जेएनयूबाट पीएचडी गरेका कस्ले जित कस्ले हारे ?

नेपालको राजनीतिमा भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालयबाट अध्ययन गरेर फर्किएकाहरूको विशेष उपस्थिति देखिदै गएको छ । जेएनयूबाट विद्यावारिधी गरेका डा.बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेका छन् । डा. राजन भट्टराई प्रधानमन्त्रीका विदेश

जनसंख्या र भूगोलका आधारमा ‘विद्यालय जोन’ बनाउन सुझाव

प्रकाश सिलवाल : काठमाडौँ, २५ मंसिर : माध्यमिक तहसम्म निःशुल्क र गुणस्तरीय शिक्षाका लागि प्रत्येक स्थानीय तहभित्र जनसंख्या र भूगोलका आधारमा विद्यालय क्षेत्र (जोन) तयार गर्न सुझाव दिइएको छ ।

महोत्तरीका सञ्चारकर्मीले सहजरुपमा सूचना पाउन सकेनन्

महोत्तरी, मंसिर २४ (रासस) : महोत्तरीका सञ्चारकर्मीले सहज र सरल तरिकाले निर्वाचन सम्बन्धी सूचना पाउन नसकेको गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको मिडिया सेन्टरमा मतगणनाका पूर्ण सूचना

चीन शैक्षिक महोत्सव शुरु, महोत्सवमा चीनका ६ वटा विश्वविद्यालयको सहभागिता

काठमाडौँ, २३ मंसिर : नेपाललाई चीनको विश्वविद्यालयका बारेमा जानकारी गराउने उद्देश्यले दुइदिने ‘चीन शैक्षिक महोत्सव’ शुरु भएको छ । ‘फ्रेस स्टार्ट नेपाल’को आयोजनामा आजदेखि काठमाडौँमा शुरु भएको महोत्सवमा चीनका ६

निर्वाचन प्रक्रियाको अवलोकन गरिरहेका छौँ : कार्टर सेन्टर

काठमाडौँ, २१ मंसिर  : कार्टर सेन्टरले नेपालमा आज जारी दोस्रो चरणको प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनमा ३४ देशका ६० भन्दा बढी पर्यवेक्षकले पर्यवेक्षण गरिरहेको जनाएको छ । थाईल्याण्ड पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्र

त्रिवि र मिसौरी विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान हुने

काठमाडौँ, २० मंसिर : त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यस्थित युनिभर्सिटी अफ सेन्ट्रल मिसौरीबीच विद्यार्थी आदानप्रदान हुने भएको छ । दुई विश्वविद्यालयबीच भएको सम्झौता कार्यान्वयनका लागि यही डिसेम्बरको

एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशित, ३ हजार २ सय ९८ परीक्षार्थी उत्तीर्ण

काठमाडौं, १८ मंसिर। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले गत मंसिर १६ गते लिएको एमबीबीएसको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको छ । प्रकाशित नतिजामा ३ हजार २ सय