Logo
शिक्षा

सिञ्जा गाउँपालिकामा खस भाषामा पठनपाठन हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

खलङ्गा, १८ फागुन । जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका विद्यालयमा खस भाषामा पठनपाठन गर्ने भएको छ । गाउँपालिकाको नवौँ गाउँसभाले पालिकाभित्रका २२ विद्यालयमा कक्षा १ देखि

विस्तृत पढ्नुहोस
‘राफल्स् एडुकेयर एशोसिएट्स’द्धारा ६ हजारमै अष्ट्रेलियाको अफर सार्वजनिक

काठमाडौं, १६ फागुन । राफल्स् एडुकेयर एशोसिएट्सले ‘६ हजारमै अष्ट्रेलिया’ शैक्षिक अफर सार्वजनिक गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एशोसिएट्सले विद्यार्थीहरुको भविष्य र अभिभावकको आर्थिक

प्रासिक्स ईन्टरनेसनल एकेडेमी चाबहिलद्धारा एसईई उतिर्ण विधार्थीलाई सम्मान

काठमाडौं, १५ फागुन । प्रासिक्स ईन्टरनेसनल एकेडेमी चाबहिल काठमाण्डौले शैक्षिक वर्ष–२०७७ को एसईई परिक्षामा उतिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ। एक भब्य कार्यक्रमको आयोजना गरि प्रासिक्स ईन्टरनेसनल एकेडेमीले विद्यार्थीहरुलाई सम्मान गरेको

शिक्षा सुधारका लागि बजेट बढाउन मन्त्री पौडेलको आग्रह

काठमाडौँ, १३ फागुन: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन् । आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.

प्रदेश सरकारले पायो एसईई परीक्षा सञ्चालनको जिम्मा

काठमाडौं, १२ फागुन । एसईईको परीक्षा सञ्चालन गर्ने जिम्मा प्रदेश सरकारले पाएको छ । सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्ड नियमावली २०७६ संशोधन गरेर परीक्षा सञ्चालन गर्ने

भवन अभावले दुई चरणमा अध्यापन

महेन्द्रनगर, १० फागुन: ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा दिइरहेको कञ्चनपुरको बैजनाथ माध्यमिक विद्यालय अब्बल सावित हुँदै गएको छ । विसं २०३३ मा स्थापना भएको कञ्चनपुरको बेदकोट नगरपालिका–२ जडेपानीमा रहेको सो विद्यालयमा

‘नेपाल बुझ्ने’ जनशक्ति तयार पार्न नयाँ विश्वविद्यालय

–टेकराज पोखरेल नवलपुर, १० फागुन : स्वतन्त्र रूपमा सञ्चालन हुने गरी नेपाल विश्वविद्यालय गठन गर्न सरकारले तयारी अघि बढाएसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व), गैँडाकोटमा विश्वविद्यालय स्थापनाका लागि काम भइरहेको छ । गठन

मध्यपश्चिम विश्वविद्यालयको पहिलो विद्यावारिधि

कर्णाली, ९ फागुन: मध्यपश्चिम विश्वविद्यालयबाट पहिलो विद्यावारिधिको उपाधि पूर्णमान श्रेष्ठले हासिल गरेका छन् । व्यवस्थापन सङ्काय डीनको कार्यालयअन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा प्रथम ब्याचका शोधार्थी श्रेष्ठले उपाधि हासिल गरेका हुन् ।

पोखरा विश्वविद्यालयका विद्यार्थी दीक्षित

कास्की, ९ फागुन: पोखरा विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० खुदीस्थित विश्वविद्यालय प्राङ्गणमा आइतबार आयोजित १७ औँ दीक्षान्त समारोहमा

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: झापाका ८८ विद्यालय छनोट

बनियानी, ८ फागुन: राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८-७९ मा सो कार्यक्रमअन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला

नाष्टले विश्वविद्यालयसँग सहकार्य गरी थप अनुसन्धान बढाउनुपर्छ: शिक्षामन्त्री पौडेल

काठमाडौँ, ८ फागुन: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले विश्वविद्यालयहरूसँगको सहकार्य र अनुसन्धान केन्द्रित मानित विश्वविद्यालयको अवधारणामा काम गर्नुपर्ने बताएका छन् । उनले

एस्फोडेल पब्लिक स्कुल इन्टरनेशनल अवार्डबाट सम्मानित

काठमाडौं, ६ फागुन । काठमाडौंको डिल्लीबजारस्थित एस्फोडेल पब्लिक स्कुलले International School Award (ISA) British  Council बाट प्राप्त गरेको छ ।  प्रत्येक वर्ष नेपालका उत्कृष्ट विद्यालयहरुलाई ब्रिटिश काउन्सिलले प्रदान गर्दै आएको

Screenshot