Logo
education

अर्काको नागरिकता प्रयोग गरी कन्सल्टेन्सी दर्ता, २ सयभन्दा धेरै व्यक्तिबाट करिब ३ करोड ठगी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ वैशाख । भेट्टाएको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी–७

विस्तृत पढ्नुहोस
हात्तीपाइले रोगविरुद्धको औषधी सेवनलगत्तै एक जनाको मृत्यु

काठमाडौं, २१ वैशाख । हात्तीपाइले रोगविरुद्धको औषधी सेवनलगत्तै एक जनाको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका– १ निवासी ६५ वर्षिया महिलाको हिजो साझ हात्तिपाईले रोगबिरुद्धको औषधी सेवनलगत्तै मृत्यु भएको

आफ्नो पार्टीकी सांसद सहकारी ठगीमा जोडिएको विषयमा छानबिन गर्न सरकारसँग राप्रपाको माग

काठमाडौं । राप्रपाले आफ्नो पार्टीकी सांसद गीता बस्नेत सहकारी ठगीमा जोडिएको विषयमा छानबिन गर्न सरकारसँग माग गरेको छ । २ दिनसम्म बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बस्नेत जोडिएको सहकारी

राज्यमाथिको निरन्तर खबरदारी र निगरानीलाई मिसन बनाउन पत्रकारहरुलाई प्रधानमन्त्री प्रचण्डको अपिल

काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यमाथिको निरन्तर खबरदारी र निगरानीलाई मिसन बनाउन पत्रकारहरुलाई अपिल गरेका छन् । आज (शुक्रबार) नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनको उद्घाटन समारोहलाई

विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी : एमालेले आज नदिने, कांग्रेसले अवरोध गर्ने

काठमाडौं, वैशाख २१ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। उनले विश्वासको मत लिनका लागि बेलुका ५ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश

राज्यबाट निरन्तर प्रेस स्वतन्त्रतामाथि प्रहार भइरहेको छः विपुल पोखरेल

काठमाडौं, २१ वैशाख । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नेपाली प्रेस निर्धक्क प्रेस स्वतन्त्रताको अभ्यास गर्न सक्ने अवस्थामा नरहेको बताएका छन् । आज (शुक्रबार) विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा

मुख्यमन्त्रीलाई विश्वासको मत नदिन २ मन्त्रीलाई रेशम पक्षको उर्दी, एमाले आफ्नै अडानमा, माओवादी अलमलमा

काठमाडौं,२१ वैशाख । आज विश्वासको मत लिन लागेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले ह्वीप जारी गरेको छ । नागरिक उन्मुक्ति पार्टी

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेले छिट्टै राजीनामा दिनुपर्छः पूर्वमन्त्री किराती

काठमाडौं, २१ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । आज (शुक्रबार)

धेरै वटा कम्पनीको पार्टपुर्जा जोडेर बनेको सरकार समयमै गन्तव्यमा पुग्न सकेनः सुदन किराती

काठमाडौं, २१ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले वर्तमान सरकार धेरै वटा कम्पनीको पार्टपुर्जा जोडेर अगाडि बढेको गाडीजस्तो भएको टिप्पणी गरेका छन् । आज (शुक्रबार)

सुदूरका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षको ह्वीप

काठमाडौं,२१ वैशाख । आज विश्वासको मत लिन लागेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन नागरिक उन्मुक्रि पार्टीको रेशम चौधरी पक्षले ह्वीप जारी गरेको छ । नागरिक उन्मुक्ति पार्टी

भैरहवामा एमाले अध्यक्ष ओली, हुलाकी सडक हुँदै परासी जाँदै

काठमाडौं, वैशाख २१ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भैरहवा पुगेका छन्। नवलपरासी जिल्ला अधिवेशनमा सहभागी हुन गौतम बुद्ध विमानस्थल भैरहवा पुगेका उनलाई विमानस्थलका महाप्रवन्धक प्रतावबावु तिवारीले विमानस्थलको एप्रोन

चार वटा संसदीय समितिको बैठक बस्दै, कुन समितिमा के हुँदैछ छलफल ?

काठमाडौं, वैशाख २१ । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार अहिले बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद् व्यवस्थापन (विपद् जोखिम