Logo
education

कांग्रेसले सहकारी प्रकरण जसरी नै गिरिबन्धुलाई उठाउन जरुरी छः प्रदीप पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले पार्टीले सहकारी ठगी प्रकरण जसरी नै गिरीबन्धुलाई पनि उठाउन जरुरी रहेको बताएका

विस्तृत पढ्नुहोस
मोदीको शपथग्रहण समारोहमा नेपालबाट प्रधानमन्त्री प्रचण्डसँगै को-को जाने ?

काठमाडौं, २६ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिजोबाट प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल सुरु गरेका छन् । उनको शपथग्रहण समारोह भने भोलि (आइतबार) हुनेछ । सो समारोहमा भाग लिन नेपालबाट

कांग्रेसको चाहाना सरकार बनाउने र गिराउने छैनः गगन थापा

काठमाडौँ, २६ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस विसं २०८४ सम्म प्रतिपक्षमा बस्ने बताएका छन् । कांग्रेस काठमाडौँ महानगरपालिका–३ वडा कार्यसमितिले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली

समिति दोषीलाई जोगाउन बनेको होईन, इफ बट नभनी तीन महिनाभित्र काम सक्छौंः सूर्य थापा

काठमाडौं, २६ जेठ । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले सहकारी ठगी प्रकरण छानविन गर्न बनेको समितिले गत जेठ २३ गतेदेखि नै काम सुरु भइसकेको बताएका

सत्ता समीकरणमा रहेको एमाले प्रतिपक्षजस्तो देखियोः झलनाथ खनाल

काठमाडौं, २६ जेठ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले अहिले कसैसँग पनि पार्टी एकता नहुने बताएका छन् । सिमरा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता

शेखर कोइरालाको प्रश्न : प्रधानमन्त्री जाने बेला राजदूत फिर्ता बोलाउनु संयोग कि नियत ?

काठमाडौं, जेठ २६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय संयोग मान्ने कि नियत भन्दै प्रश्न गरेका छन् । आज बिहान सामाजिक सञ्जालमा

राष्ट्रसङ्घीय कमिटीमा नेपालकी राणा निर्वाचित

काठमाडौं, जेठ २६ । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन्। उनी उक्त पदमा

पार्टी विभाजनविरुद्ध उपेन्द्रले दायर गरेको रिट ‘हेर्दाहेर्दै’ मा

काठमाडौं,२५ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ

गण्डकीका मुख्यमन्त्री पाण्डेले २८ गते विश्वासको मत लिने, देउवाको चलखेल सुरु

काठमाडौं, २५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी जेठ २८ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पाण्डेले आज प्रदेश संसदीय दलको कार्यालयमा विश्वासको मत लिने सम्बन्धि

मेरो अभिव्यक्तिसँग शिक्षामन्त्रीको नाम, वतन मिलेजस्तो लाग्दैनः केपी ओली

काठमाडौं, २५ जेठ । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको बारेमा केही पनि टिप्पणी नगरेको बताएका छन् । आज (शुक्रबार)

राजसंस्था फर्काउन ओली, देउवा र प्रचण्डले साथ दिनुपर्ने रेखा थापाको भनाई, बाह्य शक्तिले पनि चाहनुपर्ने (भिडिओसहित)

काठमाडौं, २५ जेठ । राप्रपाकी प्रभावशाली नेतृ रेखा थापाले नेपालमा राजसंस्था फर्काउनको लागि बाहृय शक्तिले पनि चाहनुपर्ने बताएकी छिन् । प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि

राष्ट्रिय योजना आयोगको सदस्यमा पूर्व सचिव सिंह नियुक्त, यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय

काठमाडौं,२५ जेठ । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा डा। रमेशप्रसाद सिंहलाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्को जेठ २४ गते बसेको