Logo
education

कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२७ चैत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । कँडेलले प्रदेश प्रमुख तिकल परियारसमक्ष कँडेलले एमाले

विस्तृत पढ्नुहोस
कांग्रेस, एमाले र माओवादीलाई लिङ्देनको चेतावनीः नयाँ सम्झौता गरौं, होईन भने भाग्न तयार हुनुस्

काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई नयाँ सम्झौताको लागि आह्वान गरेका छन् । आज (मंगलबार)

खगराज अधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं,२७ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। मंगलबार गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेश सभाका संसदीय दलका नेता सुरेन्द्रराज

गृहमन्त्री लामिछानेविरुद्ध सडकमा राप्रपा, सदनमा कांग्रेस

काठमाडौं, २७ चैत । नेपाली कांग्रेसको विरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज प्रतिनिधि सभाको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी विधेयकको संशोधन प्रस्ताव पेश

राप्रपाको प्रदर्शनमा जे देखियो (तस्बिरहरू)

काठमाडौं,२७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ। विभिन्न ठाउँबाट र्‍यालीसहित आएको टोली प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भएर प्रदर्शन गरेका हुन्। सरकारलाई बुझाएको ४० बुँदे माग

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा कांग्रेस र एमाले भिड्ने

काठमाडौं,२७ चैत । भोलि हुने राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा २ जनाको मनोनयन दर्ता भएको छ । राष्ट्रिय सभाको उपाध्यक्षका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनी र सत्तारुढ दल

गृहमन्त्री लामिछानेको सहकारी ठगीविरुद्ध संसदीय समिति बनाउन प्रधानमन्त्री तयार हुनुभयो : रामहरि खतिवडा

काठमाडौं, २७ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल गृहमन्त्री रवि लामिछानेबारे कांग्रेसले माग गरेको संसदीय छानबिन समिति बनाउन तयार भएको खुलासा गरेका छन्

राप्रपाले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौं,२७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । मंगलबार दिउँसो राप्रपाले भृकुटीमण्डप, भद्रकालीलगायत क्षेत्रमा वृहत प्रदर्शन गरेको थियो । उक्त प्रदर्शनमा

काठमाडौंमा राप्रपाको जनप्रदर्शनः सरकारलाई चुनौति दिँदै तोडियो निषेधित क्षेत्र

काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा विशाल जनप्रदर्शन गरिरहेको छ । काठमाडौंका विभिन्न स्थानबाट जुलुसहरु निस्किएका छन् । प्रदर्शनकारीहरुले सरकारले घोषणा गरेको निषेधित क्षेत्र तोडेर अगाडि

सत्तापक्ष र प्रतिपक्ष टसमस नभएपछि प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलि ११ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ। आज बिहान बसेको बैठकमा सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न

राप्रपा सांसद ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

काठमाडौं,२७ चैत । निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने क्रममा भद्रकालीबाट राप्रपा सांसद ज्ञानेन्द्र शाही लगायत केही कार्यकर्ता पक्राउ परेका छन् । सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको विरोधमा राप्रपाले

संसद्मा कांग्रेसको प्रश्नः रवि लामिछाने भएकाले सहकारी ठगी प्रकरणमा अनुसन्धान नै नहुने हो ? (भिडिओसहित)

काठमाडौं, २७ चैत । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउनुको विकल्प नरहेको बताएको छ ।