Logo
education

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरू

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१८ चैत । ५ दलीय सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल

विस्तृत पढ्नुहोस
रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेको कांग्रेसले सत्ताबाट बाहिरिँदाको पीडा व्यक्त गर्योः महेश बर्तौला

काठमाडौं, १८ चैत । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेको कांग्रेसले संसद्मा सत्ताबाट बाहिरिँदाको पीडा व्यक्त गरेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो

महालेखापरीक्षकमा तोयम रायको नाम सिफारिस

काठमाडौं । महालेखापरीक्षकमा राष्ट्रिय तथ्यांक कार्यालयका सचिव तोयम राय सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौं, चैत १८। रिक्त रहेका संवैधानिक पदहरूमा नियुक्ति बारे छलफल गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल

संवैधानिक परिषद्को बैठक आज

काठमाडौं, चैत १५ । आज संवैधानिक परिषदको बैठक बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको धारा २८३ अनुसार संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न अहिले बिहान ९ बजे बस्नेगरी बैठक

लगातार चार दिन प्रतिनिधिसभाको बैठक आह्वान, संसद्‌को अवरोध कायमै

काठमाडौं, चैत १८ । प्रतिनिधिसभाको बैठक बस्दै छ। संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट

अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १७ चैत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् । रिपोटर्स क्लब नेपालको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

बागमती सरकार विस्तार: एमालेका थपलियाले लिए अर्थमन्त्रीको शपथ

काठमाडौं,१७ चैत । बागमतीमा सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालीकराम जम्कट्टेलले नेकपा एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई मन्त्री नियुक्त गरेका हुन् । उनी आर्थिक मामिला मन्त्री बनेका

ऋषि धमला देशका नेताहरू र प्रधानमन्त्री भन्दापनि जनताको रुचिको पात्र हुनुहुन्छ : भीमसेनदास प्रधान

काठमाडौं, १७ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले रिपोर्टर्स क्लब नेपालले लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको प्रशंसा गरेका छन् । उनले क्लबका सभापति ऋषि धमला देशका

प्रधानमन्त्री प्रचण्डलाई राजनेताको संज्ञा दिँदै ऋषि धमलाले भने–अब चारै वर्ष प्रधानमन्त्री बन्नुहोस, असम्भव छैन्

काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आफूले देशको परिवर्तनको हरेक आन्दोलनमा साथ र सहयोग गरेको भन्दै अब देश समृद्धिको एजेण्डा बोकेर पत्रकारितालाई अघि बढाएको स्पष्ट पारेका

प्रचण्ड, ओली र देउवा बालुवाटारमा भेला

काठमाडौं,१७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन् । शान्ति प्रक्रिया टुंगोमा पु¥याउने र संवैधानिक परिषद्का

ऋषि धमला हजारमा एक होईन, लाखौंमा एक पत्रकार हो : ओली

काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले पत्रकार धमला हजारमा मात्रै