Logo
education

रविलाई कांग्रेसको चुनौती: गगनले कहिले, कसरी र कतिमा देशको गोप्य सूचना विदेशीलाई बेचेका हुन् जानकारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२२ जेठ । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेका महामन्त्री गगन थापाले देशको गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएकोप्रति

विस्तृत पढ्नुहोस
गिरीबन्धुको नीतिगत भ्रष्टाचारबारे बालेनले बोल्नु स्वभाविक होः वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौं, २२ जेठ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गिरीबन्धु टि स्टेट जग्गा प्रकरणमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले दिएको अभिव्यक्तिलाई स्वभविक भनेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता

भारतीय लोकसभा निर्वाचन: मतगणना जारी मोदी नेतृत्वको एनडीए २९९, इन्डिया गठबन्धन: १९३ स्थानमा अगाडि

काठमाडौं,२२ जेठ । भारतको लोकसभा चुनावको मतगणना जारी छ। लोकसभाको ५४३ सिटमध्ये ५४२ सिटमा मंगलबार साँझसम्म नतिजा आउनेछ। गुजरातको सुरतमा भारतीय जनता पार्टी (भाजपा) का मुकेश दलाल निर्विरोध निर्वाचित भएका

ओलीमाथि लगाइएको आरोप प्रमाणित नगरे बालेनले गम्भीर परिणाम भोग्नुपर्छः एमाले नेता थापा

काठमाडौं, २२ जेठ । नेकपा (एमाले) का नेता कर्णबहादुर थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लागइएको आरोप प्रमाणित गर्न काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई चुनौति दिएका छन् । हिजो (सोमबार)

पार्टी विभाजनविरुद्ध उपेन्द्रले दायर गरेको रिट न्यायाधीशद्धय रेग्मी र श्रेष्ठको इजलासमा, सुनुवाइको सम्भावना कति ?

काठमाडौं,२२ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ।

विश्वकप क्रिकेटमा नेपालले दश वर्षपछि पुनरागमन गर्दै

काठमाडौं, काठमाडौं, जेठ २२ । आइसिसी टी-२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालले आज नेदरल्याण्डसँग खेल्दै प्रतियोगताको उद्घाटन गर्दैछ। नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी-२० विश्वकप खेलेको थियो।

नेदरल्यान्ड्ससँग खेल्नुअघि नेपाली टिमले गर्‍यो युलेसस्थित मन्दिर दर्शन

काठमाडौं,२२ जेठ । आईसीसी ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्ससँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासस्थित युलेसमा रहेको पशुपतिनाथ मन्दिर र बौद्ध विहारको दर्शन गरेको छ । नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नुअघि टिमले युलेसस्थित

विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौं, जेठ २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । आज एक वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च

टी-२० विश्वकपमा आज नेपालले नेदरल्याण्ड्सविरुद्ध खेल्दै, काठमाडौंका यी ठाउँमा निःशुल्क प्रत्यक्ष प्रदर्शन

काठमाडौं, जेठ २२ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित टी–२० विश्वकपमा नेपालले आज पहिलो खेल खेल्दैछ । नेपालले नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्न लागेको हो । नेपाल र

विश्वकप खेल्न अमेरिका पुगेको क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलको फोन, उच्च मनोबलका साथ खेल्न शुभकामना

काठमाडौं, जेठ २२ । राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिका पुगेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिएका छन्। राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय

नौ सय मेगावाट क्षमताको अरुण तेस्रोको ‘ब्रेक थ्रु’ आज

सङ्खुवासभा, जेठ २२ । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको आज ब्रेक थ्रु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज एक कार्यक्रमकाबीच जलविद्युत आयोजनाको

काठमाडौं महानगरले ‘टि ट्वान्टी विश्वकप’ खेलको निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने

काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिकाले टि ट्वान्टी विश्वकप खेलको निःशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने भएको छ । टुँडिखेल, तीनकुने र हाँडीगाउँमा काठमाडौँ महानगरपालिकाले ‘टि ट्वान्टी विश्वकप’ खेलको निःशुल्क प्रत्यक्ष प्रदर्शन