Logo
education

प्रधानमन्त्रीको सम्पत्ति: ५ तोला सुन, २५ लाख मौज्दात, छैन् कुनै ऋण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सरकारले आज सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति

विस्तृत पढ्नुहोस
कैलाश सिरोहियामाथि प्रतिशोध साँधेर गृहमन्त्रीले अनैतिक हमला गरेको कांग्रेस नेता बजगाईँको आरोप (भिडिओसहित)

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईँले गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँधेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि पक्राउ पुर्जी जारी गरेको टिप्पणी गरेका

पार्टी फुटाउन अध्यादेश आउनसक्ने ! प्रतिपक्षको कडा आपत्ति, को-कोमाथि बज्दैछ घण्टी ?

काठमाडौं,८ जेठ । प्रतिपक्षी दलको विरोधबीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेको छ । मंगलबार कांग्रेससहितका विपक्षी दलहरूको वेल घेराउ र नाराबाजीबीच उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि

अन्तर्राष्ट्रिय पर्वतीय संवादमा हिमालमा परेको जलवायु परिवर्तनसम्बन्धी समस्याको समाधान खोजिनेछ : डा. भुसाल

काठमाडौँ, ८ जेठ । पछिल्लो समय जलवायु परिवर्तनको प्रभावको चर्चा विश्वस्तरमा नै चुलिँदै गइरहेको छ । यसको प्रभावका कारण हिमालको हिउँ पग्लिरहेको र कालान्तरमा हाम्रो हिमालको नै कुनै अस्तित्व नरहलाका

राष्ट्रिय सभाले पनि समात्यो प्रतिनिधि सभाको लय, नाराबाजीकै बीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित

काठमाडौं,८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बीच राष्ट्रिय सभाबाट संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित भएको छ । प्रधानमन्त्री

सरकार अध्यादेश ल्याएर अरू पार्टी फुटाउन लागिपर्यो : रामहरि खतिवडा

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकार अध्यादेश ल्याएर अरु पार्टी फुटाउन लागिपरेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सकिएपछि संसद् भवनबाट बाहिरिने क्रममा मिडियासँगको संक्षिप्त

निजामती र सुरक्षा निकायका कर्मचारीबीच तलबमा विभेद गरिएको भन्दै नेपाल निजामती कर्मचारी युनियनको असन्तुष्टि, श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

काठमाडौं, ८ जेठ । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम् पदसोपानबमोजिम निजामती सेवामा तलबभत्ता समायोजन हुनुपर्ने बताएको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै युनियनले

कांग्रेसमाथि ओलीको अट्याक : सत्ता गुमेपछि पानीबिनाको माछाजस्तो भट्याक-भट्याक गरिरहेको छ

काठमाडौं,८ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने कुनैपनि सम्भावना नभएको प्रष्ट पारेका छन् । मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी

गृहमन्त्री लामिछानेलाई आरजुको खुला चूनौति : उनीहरु पावरमा छ, फाईल खोलेर देखाए भयो त (भिडिओसहित)

काठमाडौं, ८ जेठ । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. आरजु राणा देउवाले आफूहरुले सहकारी ठगीको विषय जनतालाई ध्यानमा दिएर उठाएको स्पष्ट पारेकी छिन् । आजको प्रतिनिधिसभाको बैठकपछि संसद् भवन

सत्तापक्ष पेलेरै अघि बढेपछि कांग्रेस झनै आक्रोशित, तस्बिरमा जे देखियो

काठमाडौं,८ जेठ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । कांग्रेसको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव र राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पारित गरेपछि बैठक स्थगित गरिएको हो। सभामुख

राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि धन्यवाद प्रस्ताव पारित, बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि ११ गतेसम्म बैठक स्थगित भएको हो । आजको बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि

कांग्रेसको नाराबाजीबीच राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि धन्यवाद प्रस्ताव पारित

काठमाडौं । गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले पेश गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभाले धन्यवाद प्रस्ताव पारित गरेको छ । प्रतिनिधि सभाको बैठकमा मर्यादापालकको धकेलाधकेलबीच प्रधानमन्त्री पुष्पकमल