Logo
education

काठमाडौं-तराई द्रूतमार्ग ०८३ सालभित्रै सक्ने सरकारको लक्ष्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १ जेठ । सरकारले काठमाडौं तराई द्रूत मार्गको काम ०८३ सालभित्रै सक्नेगगरि काम अगाडि बढाउने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा

विस्तृत पढ्नुहोस
५ लाख भूमिहीनलाई लालपूर्जा दिने सरकारको घोषणा

काठमाडौँ, १ जेठ । सरकारले आगामी आर्थिक वर्षभित्रमा थप ५ लाख नागरिकलाई घरजग्गापूर्जाधनी उपलब्ध गराउने भएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले

गिरिबन्धु टि–स्टेटको जग्गा सट्टापट्टामा बदनियत राखेर निर्णय गर्नेमाथि थप अनुसन्धान अपरिहार्य छ : गगन थापा

काठमाडौं, १ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गिरिबन्धु टि–स्टेटको जग्गाको सट्टापट्टा गर्ने सन्दर्भमा तत्कालिन मन्त्रिपरिषद् (२०७८ बैशाख १३) ले गरेको निर्णय र त्यससँग सम्बन्धित कामकारबाहीका सम्बन्धमा सर्वोच्च अदालतले

नीति तथा कार्यक्रमः लघुवित्तका ऋणीहरूको कर्जा पुनर्तालिकीकरण तथा पुनःसंरचना गरिने

काठमाडौँ, १ जेठ । सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त

आगामी आर्थिक वर्षलाई कृषिमा लगानी दशक घोषणा गरिने

काठमाडौँ, १ जेठ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा पेस भएको छ । नीति तथा कार्यक्रम पेशगर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षलाई कृषिमा लगानी वर्ष

‘वर्तमान सरकारप्रति जनतामा आशा र भरोसा बढेको छ’

काठमाडौं, १ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारको नीति तथा कार्यक्रममा सरकारले लिएका भ्रष्टाचार नियन्त्रण, सुशासन

विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गरिने

काठमाडौँ,१ जेठ । सरकारले विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

सरकारले भन्यो: अर्थतन्त्रमा सुधार आयो, बैकिङ तथा वित्तीय क्षेत्रमा लगानीयोग्य रकम बढ्यो

काठमाडौँ, १ जेठ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बैकिङ तथा वित्तीय क्षेत्रमा लगानीयोग्य रकम रहेको बताएका छन् । मुद्रा स्फीति दरमा

कूल जनसंख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच

काठमाडौँ, १ जेठ । सरकारले नेपालको कूल जनसंख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच पुगेको जनाएको छ । आगामी आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ९८

कांग्रेसले राष्ट्रिय सभामा प्रवेश गरायो संसदीय समितिको एजेण्डा, आजको बैठकमा अवरोध गर्ने

काठमाडौं, १ जेठ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समितिको माग गर्दै राष्ट्रिय सभामा पनि अवरोध गर्नेभएको छ । आज (मंगलबार) राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँगको छलफलमा

सरकारको नीति तथा कार्यक्रम संसद्मा पेश, वाचन गर्दै राष्ट्रपति (लाईभ)

काठमाडौँ,१ जेठ । संघीय संसद्को संयुक्त सदनको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो । आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको

कांग्रेसले संसद्मा राष्ट्रपतिलाई मात्रै बोल्न दिने

काठमाडौं, १ जेठ । नेपाली कांग्रेसले आज बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगर्ने भएको छ । कांग्रेसकी सचेतक सुशिला थिङले राष्ट्रपतिले