Logo
मनोरञ्जन

झण्डा महोत्सवको तयारी पुरा

काठमाडौँ,१८ माघ । राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै कृषि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले सिरहाको सखुवानन्कारकट्टी गाउँपलिकामा आयोजना हुने झण्डा मेला महोत्सवको तयारी पूरा भएको छ ।

विस्तृत पढ्नुहोस
भेनेजुएलाबारे रोचक तथ्यःहरेक २१ मिनेटमा हत्या

काठमाडौँ,१७ माघ ।तेलखानीको रुपमा चिनिने भेनेजुएलाबारे यस उत्तर अमेरिकी मुलुकमा अहिले अमेरिकाले हस्तक्षेप गरेपछि यसबारे विश्वको थप चासो बढेको छ । तर यसअघि खासै चर्चामा नआउने भेनेजुएलाबारे केही रोचक र रहस्यमय

दर्शकहरुलाई हलसम्म डोराउन यस्तो हर्कत

काठमाडौँ,१७ माघ । नेपाली सिनेमामा केहि समय यता दर्शकहरुलाई हलसम्म डोराउन निर्माताले कथालाई भन्दा पनि अनेकन विषयलाई प्राथमिकतामा राखेर विभिन्न मार्केटिङ रणनिति प्रयोग गर्ने गरेका छन् । हालै नायक आशिरमान

लाटोकोसेरो तथा हुचिल उत्सव माघ १८ देखि

काठमाडौँ,१७ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा हुने आठौँ लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी पूरा भएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवको अवसर पारेर माघ १८ र १९ गते आयोजना

बाँसको जराबाट कलाकारिता

काठमाडौँ,१७ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ३५ वर्षीय मूर्तिकार रोजन राईलाई पछिल्लो समय मूर्ति तथा प्रतिमा निर्माणको कामले भ्याइनभ्याइ छ । शुरुमा बाँसको जराबाट जिल्लामै विभिन्न जीवजन्तु तथा

लोपोन्मुख अवस्थामा मारुनी नाच

काठमाडौँ,१६ माघ । कुमाल समुदायको पुर्खौली संस्कृति मारुनी नाच समुदायबाटै लोप हुन थालेको छ । युवापुस्ताले संस्कृति संरक्षणमा ध्यान नदिँदा समुदायमा प्रख्यात मारुनी नाच लोपोन्मुख अवस्थामा पुगेको हो । रोजगारीको

शिव परियारले पाए एक करोड

काठमाडौँ,१५ माघ । गायक शिव परियारको स्वर रहेको आधुनिक गीत ‘आँशुको अर्थ’ युट्युबको करोड क्लबमा प्रवेश गरेको छ ।गत बर्ष जनवरी ९ मा रिलिज भएको चर्चीत गीत ‘पिलायो साथीले’ यस

रमित ढुंगानाले एउटै चलचित्रमा १८ लाख पारिश्रमिक लिएको खुलासा !

काठमाडौं, १५ माघ । नायक रमित ढुंगानाले एउटा चलचित्रको लागि महँगो पारिश्रमिक लिएको खुलासा भएको छ । आगामी चैत्रको पहिलो साताबाट छायांकन सुरु गर्ने एक चलचित्रको लागि नायक ढुंगानाले १८

‘सङ्गालो’ चित्रकला प्रदर्शनीको समापन

काठमाडौँ,१५ माघ । ललितकलाबाट स्नातकोत्तर उत्तीर्ण १० विद्यार्थीले बनाएका चित्रको प्रदर्शनी सम्पन्न भएको छ । ‘सङ्गालो’ चित्रकला प्रदर्शनीको सोमबार नेपाल कलापरिषद् काठमाडौंँमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले समापन

दक्षिणकाली बोसन महोत्सवको तयारी पुरा

काठमाडौं१४ माघ । दक्षिणकालीको बोसन फूटवल चौरमा यहि माघ १९ गतेबाट एक दिने ‘दक्षिणकाली बोसन महोत्सव २०७५’ आयोजना हुने भएको छ । आयोजकले आज पर्यटन बोर्डमा एक कार्यक्रमको आयोजना गर्दै

कादर खानः ईन्जिनियरिङका शिक्षकदेखि बलिउडसम्मको कथा

काठमाडौँ,१३ माघ । सन् १९७१ मा बलिउड प्रवेश गरेका अभिनेता कादर खानको ३० वर्षे फिल्मी करिअर र स्मरणीय छ । दिलिप कुमारसँगै पहिलो पटक काम गरेका कादर खानको दक्षता ‘स्क्रिन

‘टि म्यान’को शरिरमा फेरी उम्रियो रुख

काठमाडौँ,१३ माघ । बंगलादेशमा ‘ट्रि म्यान’ अर्थात ‘वृक्ष पुरुष’ को नामले चिनिने अब्दुल बाजन्दरको अवस्था फेरी बिग्रेको छ । उनको हात–खुट्टामो छालामा फेरी रुख जस्तो संरचना उम्रन थालेको छ ।

Screenshot