Logo
शिक्षा

सुदूरपश्चिम विश्वविद्यालय : राजनीतिबाट टाढा रहँदै प्राविधिक एवं व्यावहारिक शिक्षामा जोड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ११ साउन । सुदूरपश्चिम विश्वविद्यालयले आफू मातहतका १६ वटा आङ्गिक क्याम्पसमार्फत करिब २० हजार विद्यार्थीलाई अध्ययन अध्यापन गराइरहेको छ । सन् २०१० मा स्थापना

विस्तृत पढ्नुहोस
नेसनल प्याब्सन भक्तपुरको हिज्जे प्रतियोगितामा मदरल्याण्ड प्रथम

काठमाडौं, १० साउन । नेसनल प्याब्सन भक्तपुरअन्तर्गतको कार्यक्रम चाँगुनारायण नगरपालिका वडा नं.२ मा रहेको ऋतम्भरा पाठशालाको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । नेसनल प्याव्सन भक्तपुरमा आबद्ध सदस्य विद्यालयहरुबीचको

विद्यार्थी सङ्ख्या घटेपछि क्याम्पस नै बन्द हुने स्थितिमा

ढोरपाटन (बागलुङ), ९ साउन । झन्डै ३४ वर्षअगाडि स्थापना भएको बलेवा बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दै गएका छन् । कक्षा १२ पासपछि धेरैको रोजाइ विदेश हुँदा क्याम्पसमा विद्यार्थी न्यून बन्दै

बाढीले विद्यालय भवनमा क्षति

पर्वत, ९ साउन । जिल्लाको पैयुँ गाउँपालिका–५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेको छ । विद्यालय नजिकको टिउरीखोलाको लेदोसहितको बाढीले विद्यालयका कोठा गेग्रानले पुरिएका छन् भने अन्य भौतिक संरचनामा क्षति भएको

माछापुच्छ्रेका ३८ विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानअध्यापक

कास्की, ९ साउन । माछापुच्छ्रे गाउँपालिकाले ३८ सरकारी विद्यालयमा प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक चयन गरी नियुक्तिको प्रक्रिया प्रारम्भ गरेको छ । साथै पालिकाले पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्न सार्वजनिक

नेविसंघ र सिटिइभिटीबीच एतिहासिक सहमति

काठमाडौं, साउन ७ । नेपाल विद्यार्थी संघ (नेविसंघ) र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) बीच द्विपक्षीय सम्झौता भएको छ । गत असार १६ गते नेविसंघले परिषद् कार्यालयमा पेश

‘कुमोन सिकाइ विधि’ नेपालमा

काठमाडौं, साउन १ । जापानबाट सुरु भएको प्रविधि र व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ नेपालमा पनि लागू गर्न थालिएको छ । व्यक्तिपिच्छे सिक्ने क्षमता फरक–फरक हुन्छ भन्ने मान्यता बोक्ने

नेसनल प्याब्सन भक्तपुरको एसईई अभिनन्दन कार्यक्रम सम्पन्न

काठमाडौं, ३१ असार । नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट २०८० को एसईई परीक्षामा सम्मिलित भइ जिपिए ४ सहित उत्तीर्ण भएका सबै विद्यार्थीहरुलाई बधाई तथा अभिनन्दन कार्यक्रम सम्पन्न गरेको छ

एक्टिभ एकेडेमीद्वारा ‘ऋषि धमला छात्रवृत्ति कोष’ स्थापना

काठमाडौं, ३१ असार । एक्टिभ एकेडेमीले पत्रकार ऋषि धमलाको नाममा छात्रवृत्ति कोष स्थापना गरेको छ । उक्त एकेडेमीको आज (सोमबार) मनाईएको २४औं वार्षिकोत्सवको अवसरमा रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम

एकल महिलालाई बालबच्चा हुर्काउनै कठिनाइ

टीकापुर, असार ३१ । टीकापुर नगरपालिकाकी पार्वती सञ्यालका दुई बच्चा छन् । श्रीमान् निधनभएपछि उनले निकै कठिनाइ गरेर बालबच्चा स्याहारिरहेकी छिन्। ज्यालादारी गरेर बालबच्चा हुकाइ, पढाइ रहेकी पार्वतीलाई छोराछोरीको भविष्यको

‘भीएस कलेज’ ले बलिउडअभिनेत्री जया प्रदाको हातबाट पायो वेस्ट कलेजको अर्वाड

काठमाडौं, २५ असार । चावहिल क्षेत्रको उत्कृष्ट तथा छोटो समयमा लोकप्रिय बनेको प्लस टु तथा व्याचुलर लेवलको अब्बल भीएस कलेजले ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेसनल एक्सिलेन्स अवार्ड’ अन्तर्गत

एसइईसकेका विद्यार्थीलाई सुझाव : ‘आफूभित्रको क्षमता पत्ता लगाउनुस्’

काठमाडौँ, २५ असार । “तपाईँलाई आफूभित्र के छ भन्ने पत्ता लगाउन केही वर्ष लाग्नेछ । जुन दिन त्यो पत्ता लाग्नेछ, त्यसमा घोत्लिएर लाग्नुहोस्, तपाईको जीवनमा सफलता मिल्छ ।’’ माध्यमिक शिक्षा

Screenshot