Logo
शिक्षा

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तहको पढाइको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

धनुषा, २७ कात्तिक: प्रदेश २ को मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विषयको स्नातक तहको पठन पाठन गर्ने तयारी पूरा गरेको छ । प्रतिष्ठानका उपकुलपति डा

विस्तृत पढ्नुहोस
आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र नर्सिङ पढाउन पाउने

काठमाडौँ, २७ कात्तिक: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ ।

कर्णाली प्रतिष्ठानमा मङ्सिरदेखि एमबीबीएसको पढाइ हुने

सुर्खेत, कार्तिक २७ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति

नेपाली संस्था चीनमा अनुसन्धानका लागि छनोट

काठमाडौँ, २६ कात्तिक: चीनको सियानमा अवस्थित सियान मेडिकल युनिभर्सिटीमा स्थापित ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीवकुमार झा’ चीन सरकारद्वारा आह्वान गरिएको अनुसन्धान इन्स्टिच्युटमा छनोट भएको छ ।

मंसिरमा १२ कक्षाको नतिजा प्रकाशन हुने

काठमाडौं, २५ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । बोर्डले १२ कक्षाको परीक्षाको नतिजा मंंसिरको दोस्रो सातामा प्रकाशन गर्ने

अर्घाखाँचीका एक विद्यार्थीले बनाए ब्याक गियरसहितको इलेक्ट्रिक बाइक

अर्घाखाँची, २५ कात्तिक । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, पाणिनीचोक निवासी कक्षा १२ मा अध्ययनरत सागर पोख्रेलले निर्माण गरेको ब्याक गियरसहितको इलेक्ट्रोनिक बाइक । बिना तालिम बनाइएको बाइक अर्घखाँचीको टुँडिखेलमा डेमो प्रदर्शन

मंसिरमा स्थायी शिक्षकको विज्ञापन खुल्ने

काठमाडौं, २३ कात्तिक । लामो समयदेखि प्राविधिक समस्याको कारण खुल्न नसकेको शिक्षक सेवा आयोगको स्थायी शिक्षकको विज्ञापन मंसिरमा खुल्ने तयारी भएको छ । विज्ञापन खुलाउने बारेमा सम्बन्धित पदाधिकारीसँग छलफल भैरहेको

बार एसोसियसन बागलुङले थाल्यो स्थानीय तहमा कानूनी साक्षरता अभियान

बलेवा, २३ कात्तिक । उच्च अदालत बार एशोसिएशन बागलुङले दशवटै पालिकामा कानुनी साक्षरता अभियान थालेको छ । कानुनका जान्नैपर्ने आधारभूत कुरा बुझाएर जनतालाई सूचित बनाउन यो अभियान थालिएको बारका सचिव

शिक्षक अस्पताल बनाउँन जग्गाको खोजी

काठमाडौं, कार्तिक २३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँ खोज्न डा विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयका

नेपालबाट विदेशका विश्वविद्यालयहरूमा भर्ना हुनेमा ३६ प्रतिशत वृद्धि

सबैभन्दा लोकप्रिय पाठ्यक्रमहरूमा नर्सिङ, बिजिनेश एड्मिनिस्ट्रेसन,इन्जिनियरिंग व्यवस्थापन , अकाउन्टिंग, सूचना प्रविधि, डेटा विज्ञान आदि रहेका छन् ।  काठमाडौं, १५ कात्तिक । विश्वभरका सीमानाहरू पुनः खुल्न थालेसँगै अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजहरूमा

सहारा नेपाल ‘साकोस’ले अति विपन्नलाई चिकित्सा शिक्षा पढाउने

बनियानी, १५ कात्तिक: झापाको विर्तामोडस्थित सहारा नेपाल ‘साकोस’ले अति विपन्न परिवारका छोराछोरीलाई चिकित्सा शिक्षा पढाउने भएको छ । संस्थाको २५औँ साधारणसभाको पूर्वसन्ध्यामा आज वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कार्यकारी प्रमुख

शिक्षा क्षेत्रको समस्या हल गरिन्छः मन्त्री पौडेल

बागलुङ, १४ कात्तिक: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) निसीखोला गाउँपालिकाले चाडबाडका