झापा, १४ असोज: बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको
भक्तपुर, १३ असोज । भौतिक रुपमा कात्तिकदेखि सुरु हुने विद्यालयको पठनपाठनमा सूर्यविनायक नगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुले स्थानीय पाठ्यक्रम पढ्न पाउने भएका छन् । आज सूर्यविनायक नगरपालिका स्थानीय पाठ्यक्रम
काठमाडौं, १२ असोज: चिकित्सा शिक्षा अध्ययनमा चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने वा नदिने भन्नेमा सांसदका मत बाझिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा आज ‘चिकित्सा शिक्षासँग
डोटी, १२ असोज: डोटीको जोरायल गाउँपालिकाका विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन् । सङ्घीय सरकारबाट बिनियोजित रु १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ ।
भक्तपुर, १२ असोज: कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि बन्द विद्यालय धमाधम खुल्न थालेका छन् । जिल्लामा भक्तपुर र चाँगुनारायण नगरपालिकाका विद्यालय भौतिक उपस्थितिमै सञ्चालन भएका छन् भने मध्यपुरथिमि र
वाग्मती, ११ असोज: भारतीय राजदूतावासको काउन्सिलर अफिस वीरगञ्जले मकवानपुरको हेटौँडामा रहेको वन विज्ञान अध्ययन संस्थानलाई आज शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । सो काउन्सिलर अफिसका काउन्सिलर नितेशकुमारले सो संस्थानका प्रमुख
काठमाडौँ, १० असोज: अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि युलियन्स स्कुल ललितपुरले हात पारेको छ । लियो क्लब अफ काठमाडौँ समर्पणद्वारा हिजो (शनिबार) आयोजित सो प्रतियोगितामा ११ विद्यालयले भाग लिएका थिए
भक्तपुर, १० असोज: भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालिक संस्थागत तथा सरकारी विद्यालयमा आजदेखि सुरु परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्न दिने निर्णय गरेको छ । नगरपालिकाको शैक्षिक क्यालेण्डरअनुसार परीक्षा आजदेखि हुने भएकाले
-अशोक घिमिरे काठमाडौँ, ९ असोज : पेरिस सम्झौताले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न विश्वका १९४ भन्दाबढी मुलुकले हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु परिवर्तन अनुकूलनका लागि आक्रामक योजना अगाडि सारेका
–सन्तोष गौतम म्याग्दी, ९ असोज : कास्कीको पोखरास्थित शीतलादेवी माविमा कक्षा आठ पढ्नु भएका अन्नपूर्ण गाउँपालिका–६ घारका नबराज बरुवाल प्रभा माविमै नौ कक्षा पढ्न आउनुभयो । उहाँ हाल इलेक्ट्रिकल इञ्जिनियरीङ
बैतडी, ८ असोज । पछिल्लो समय संस्कृत शिक्षा सङ्कटमा पर्दै गएको भन्दै बैतडीको पाटन नगरपालिकामा संस्कृत विषयको पढाइ हुने भएको छ । नगरपालिकाले कक्षा ६ देखि ८ सम्मको आधारभूत तहमा
काठमाडौं, असोज ८। काठमाडौं महानगरभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेबाट सञ्चालन गर्न सकिने भएको छ । महानगरपालिकाका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको नगर शिक्षा