Logo
शिक्षा

सप्तरीमा विद्यालय सञ्चालनको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

राजविराज, ११ भदौ: कोरोना महामारीका कारण लामो समयदेखि सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी १८वटै स्थानीय तहका

विस्तृत पढ्नुहोस
शिक्षा तथा स्वास्थ्य समिति बैठक(फोटोफिचर)

काठमाडौँ, १० भदौः प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको सिंहदरबारमा बिहीबार बसेको बैठक । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा नेपालमा कोरोना खोपको भण्डारण विषयक छलफल गर्दै ।  

समावेशी शिक्षासम्बन्धी मध्यपश्चिम विश्वविद्यालयद्वारा अन्तर्राष्ट्रियस्तरका दुई विश्वविद्यालयसँग सम्झौता

समावेशी शिक्षा अध्ययन अध्यापनका लागि मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका दुई विश्वविद्यालयसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । मध्यपश्चिमाञ्च विश्वविद्यालयले स्नातक तहसम्म समावेशी (विशेष) शिक्षा पठनपाठनका लागि बुधबार चङआङ विश्वविद्यालय कोरिया र ओस्लोमिट

पतञ्जलि आयुर्वेद मेडिकल कलेजका विद्यार्थी अन्योलमा

बनेपा, ९ भदौ । काभ्रेको धुलिखेल नगरपालिका–३ स्थित पतञ्जलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका सञ्चालक र व्यवस्थापन पक्षले पठनपाठन बन्द गरेपछि विद्यार्थीले तत्काल पठनपाठन सुचारु गर्न माग गरेका छन्

सामाजिक अभियानकर्मी डा विष्णुमायाका बारेमा विश्वव्यापी पढाइ हुँदै

काठमाडौं, ९ भदौ । सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारका बारेमा विश्वव्यापी कलेजका पाठ्यपुस्तकमा पढाइ हुने भएको छ । अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा लिसा राइट होफ्नरद्वारा लिखित ‘दि राइटर्स माइण्डसेट’

कक्षा १२ को परीक्षा छिटो लिन निर्देशन, दशैं अगावै सक्ने तयारी

काठमाडौं, ८ भदौ । कक्षा १२ को स्थगित परीक्षा दशैं अगावै हुने भएको छ । यसका लागि सरकारले तयारी गरिरहेको छ । कक्षा १२ को परीक्षामा सामेल हुने विद्यार्थीहरुले धमाधम

कक्षा १२ को परीक्षा होम सेन्टरमै गराउन निर्देशन

काठमाडौं, ८ भदौ । कक्षा १२ को परीक्षा भौतिक रुपमा गर्न सरकारलाई संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ । समितिको आजको बैठकले खोपको व्यवस्थापन गर्दै स्वास्थ्य मापदण्ड पालन

कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्न निर्देशन

काठमाडौँ, ८ भदौ: प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा कक्षा १२ को परीक्षा सञ्चालन गर्न निर्देश गरेको छ । समितिको

खाँडाचक्रका विद्यालय सञ्चालनमा, स्यानीटाइजर र मास्क अनिवार्य

मान्म, ८ भदौ: खाँडाचक्र नगरपालिकाले नगर क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सामुदायिक, संस्थागत विद्यालय सहित बालविकास केन्द्र सञ्चालनमा आएका हुन् । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले गरेको निर्णयअनुसार विद्यालय

चिकित्सा शिक्षा आयोगको नतिजा सच्चाउन माग

काठमाडौँ, ८ भदौ: चिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट साइन्स इन्स्ट्यिुसन एशोसिएशन (एशिया) ले सच्चाउन माग

छोरी शिक्षा कार्यक्रमः सुरक्षित भविष्यका लागि कोशेढुङ्गा साबित हुने

पाल्पा, ६ भदौ : छोरीको शिक्षामा पहुँच बढाउन, सुरक्षित भविष्य बनाउन र सशक्तीकरणका लागि तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रम ल्याएको छ । नगरपालिकाले ल्याएको यस कार्यक्रमले यहाँका विपन्न परिवारका अभिभावकमा

हेटौँडा क्याम्पसद्वारा ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष’ स्थापना

बागमती, ६ भदौ: हेटौँडा क्याम्पसले श्रीचन्द्र शर्माका स्मृतिमा रु १० लाख राशिको ‘श्रीचन्द्र शर्मा स्मृति छात्रवृत्ति कोष’ स्थापना गरेको छ । क्याम्पसका प्रमुख देवचन्द्र मानन्धरका अनुसार शर्माले क्याम्पसको संस्थापक सदस्यदेखि