Logo
शिक्षा

बाबु गुमाएकी किशोरीको शिक्षाको जिम्मा वडाध्यक्षले लिने

-रिपोर्टर्स नेपाल/संवाददाता

सिन्धुपाल्चोक, ५ भदौ: केही साता अघि बाबु गुमाएकी सुनकोशी गाउँपालिका–६ थुम्पाखरकी १० वर्षीया बालिका समीक्षा बस्नेतको माध्यमिकसम्मको पढाइको जिम्मा वडाध्यक्ष रामकुमार थापाले लिएका छन् ।

विस्तृत पढ्नुहोस
कक्षा १२ को परीक्षा दशैं अगाडि होमसेन्टरबाट गर्ने तयारी

काठमाडौं, ४ भदौ । कक्षा १२ को परीक्षा स्थगित गरेपनि अब कसरी र कहिले सञ्चालन गर्ने अन्यौल छ । शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्ड यसबारे निर्णय लिने तयारी गरिरहेको

शिक्षक–प्रहरी झडप : १२ घाइते

महेन्द्रनगर, ४ भदौ: लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्तनगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ । नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर

प्रत्येक वर्ष दुई छात्रालाई निःशुल्क प्राविधिक शिक्षा

गण्डकी, ३ भदौ: पोखरा महानगरपालिकाले प्रत्येक वर्ष सामुदायिक विद्यालयका दुईजना छात्रालाई निःशुल्क प्राविधिक विषय पढाउने भएको छ । महानगरपालिकाले सञ्चालन गरेको गण्डकी बहुप्राविधिक शिक्षालयमा सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्रामध्येबाट दुई

अनलाइन कक्षाप्रति अभिभावकको गुनासो बढ्दै

–सिद्धराज भट्ट सुदूरपश्चिम, ३ भदौ : कोरोना महामारीको सङ्कटबीच विद्यालयद्वारा अनलाइनमार्फत भइरहेको पठनपाठनको सिकाइ अपेक्षा अनुसार नदेखिएको गुनासो आउन थालेको छ । अनलाइनमार्फत भइरहेको पठनपाठन अपेक्षा अनुसार नभइरहँदा खासगरी सानो

‘एक शिक्षक, एक ल्यापटप’

–खेमराज गौतम, गलकोट, ३ भदौ : सूचना प्रविधिको अवसर र पहुँच बढाउने अभिप्रायले बागलुङ जिल्लाको दुर्गम गाउँपालिका निसीखोला गाउँपालिका–१ मा रहेको देवीस्थान माध्यमिक विद्यालयलले सूचना प्रविधिमैत्री बनाउने प्रयास थालेको छ

कालीकोटका विद्यालय सञ्चालनमा

मान्म, ३ भदौ : कोभिड–१९ महमारीका बीच कालीकोटका सामुदायिक विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । नरहरिनाथ गाउँपालिकाले आजदेखि सामुदायिक विद्यालय, बालविकास केन्द्र र सामुदायिक शिक्षा केन्द्र सञ्चालनमा ल्याउने भएको

इजरायल र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, ३ भदौ: नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल-इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर

चौथो विश्व संस्कृत दिवस मनाउन समिति गठन

काठमाडौं, २ भदौ । चौथो विश्व संस्कृत दिवस मनाउन मूल समारोह गर्ने गरी निर्देशन समिति र कार्यकारी परिषद् गठन गरिएको छ । जरोकिलो प्रतिष्ठानका सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीको संयोजकत्वमा नेपाल

जुम्लामा अब एमएनको पठन पाठन हुने

खलङ्गा, ३२ साउन: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ विषयमा स्नातकोत्तर तह (एमएन)को पठन पाठन हुने भएको छ । यसका लागि प्रतिष्ठानले पाठ्यक्रम तयार गरी अनुमतिका लागि चिकित्सा शिक्षा अयोग समक्ष

वैशाखदेखि नै उपल्लो डोल्पामा पढाइ

जाजरकोट, ३१ साउन: देशैभरि कोरोनाले थिलोथिलो बनाई शैक्षिक संस्था बन्द भएकाले समयमा उपल्लो डोल्पाका अधिकांश विद्यालय वैशाखदेखि निरन्तर सञ्चालन भइरहेका छन् । उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकामा अधिकांश

कोरोना सङ्क्रमित नभएका पालिकाका विद्यालय खुले

बैतडी, ३१ साउन: भारतसँग सीमा जोडिएको बैतडी जिल्लाका विद्यालय खुल्न थालेका छन् । कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेका स्थानीय तहहरुले विद्यालय सञ्चालन गरिरहेका हुन् । जिल्लाको मेलौली नगपालिकामा गत साउन