Logo
शिक्षा

सबै विद्यालय बन्द गर्न निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

दमौली, साउन १९। जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि

विस्तृत पढ्नुहोस
भर्चुअल कक्षाका लागि शिक्षकलाई ल्यापटप अनुदान

झापा, १८ साउन: समुदायमा निर्भर मेचीनगरको काँकडभिट्टा बहुमुखी क्याम्पस कोरोना महामारीले भएको छ । बन्दाबन्दीका सिर्जना गरेको चुनौतीलाई अवसरमा बदल्दै भर्चुअल कक्षाबाट पठनपाठन सञ्चालन गर्न सफल कारण घरभित्रै बसेका आफ्ना

महालक्ष्मीका शिक्षक आन्दोलनमा

काठमाडौं, १८ साउन । नेपाल शिक्षक महासंघ महालक्ष्मी नगरपालिकाले बिभिन्न माग राखेर आन्दोलन गरिरहेको छ । पहिलो चरणमा दैनिक धर्ना गर्दै आएको छ । हिजोदेखि महासघमा आवद्ध शिक्षकहरु साउन २४

अनुमतिविनै विद्यालय सञ्चालन

– कृष्ण न्यौपाने दमौली, १८ साउन : कोभिड–१९ जोखिमका बीचमा तनहुँका केही स्थानीय तहमा विद्यालय सञ्चालनमा आएका छन् । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले कोरोनाको जोखिम कायमै रहेकाले तत्काल विद्यालय

अनलाइनबाट नगरपालिकाको राजस्व भुक्तानी शुरु

नवलपुर, १८ साउन: जिल्लाको मध्यविन्दु नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी शुरु गरेको छ । मध्यविन्दु–१५ का देशबहादुर गुरुङको सम्पत्ति कर भुक्तानी गर्दै नगरपालिकाले अनलाइन राजस्व भुक्तानी शुरु गरेको हो । मध्यविन्दु

विद्यालयलाई ६० थान कम्प्युटर सहयोग

सप्तरी, १७ साउन: दक्षजनशक्ति उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले ‘डिट्रोइट म्याराथुन २०२० र एशोसिएशन अफ नेप्लिइज मिडवेस्ट अमेरिका’ (अन्मा) ले सप्तरी र सिरहाका तीन विद्यालयका लागि आज ६० थान कम्प्युटर, तीन

शैक्षिक सहकार्यका लागि दुइ विश्वविद्यालय बीच सम्झौता

सुर्खेत, १७ साउन: शैक्षिक सहकार्यका लागि मध्यपश्चिम विश्वविद्यालय र स्पेनको बास्क कन्ट्री विश्वविद्यालयबीच सम्झौता गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा। डा। नन्दबहादुर सिंह र बास्क कन्ट्री विश्वविद्यालय तर्फबाट

तीन सय वर्ष पुरानो गुरुकुलमा दैनिक हुन्छ रुद्राभिषेक पूजा

–सञ्जीतकुमार मण्डल जलेश्वर, १६ साउन : महोत्तरी जिल्लाको ३०३ वर्ष पुरानो गुरुकुल परम्पराको विद्यालयमा दैनिक रुद्राभिषेक पूजा हुने गर्दछ । नेपालको गुरुकुल परम्परा धानिरहेको यस विद्यालयको आर्थिक अवस्था राम्रो नभए

वैकल्पिक विधिबाट विद्यालय सञ्चालन गर्दै पर्वतका स्थानीय तह

पर्वत, १६ साउन : नयाँ शैक्षिक सत्र शुरु भएको झण्डै डेढ महिना पुगिसकेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण विद्यालय सञ्चालन गर्ने विषय अन्यौलमा पर्दै गएको छ । सङ्क्रमणको दर

विद्यालयलाई टेलिस्कोप प्रदान

काठमाडौँ, १५ साउन: गायक योगेश्वर अमात्यले छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयलाई टेलिस्कोप प्रदान गरेका छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खगोल तथा अन्तरिक्ष विज्ञानमा थप रुचि उजागर गर्न सो सामग्री वितरण

परीक्षा दिन नपाउँदा निराश भएर फर्किए विद्यार्थी

रामपुर, १४ साउन; बिहिवार बिहान ७ः०० बजेबाट शुरु हुने कक्षा ११ को परिक्षा दिन हतार–हतार गरेर रामपुर नगरपालिका वडा नं ७ बस्ने सबिना राना रामतुलसी माविमा पुगे । उनी परिक्षा

चार पालिकाले तयार पारे स्थानीय पाठ्यक्रम

बैतडी, १४ साउन: स्थानीय भाषा, कला, संस्कृति, वेषभूषा र स्थानीय परिवेश समेटेर त्यहाँका दुई नगरपालिका र दुई गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन् । पाटन, मेलौली नगरपालिका, शिवनाथ र डिलाशैनी