Logo
शिक्षा

मदन भण्डारी विविको डिपिआर ‘ग्लोबल बोलपत्र’मार्फत हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

–राजकुमार पराजुली, काभ्रेपलाञ्चोक, ४ साउन : पाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)नै अन्तर्राष्ट्रिय बिडिङ् ( ‘ग्लोबल बोलपत्र) मार्फत

विस्तृत पढ्नुहोस
भेरीका बालविकास सहजकर्ताको तलब अबदेखि रु १५ हजार

जाजरकोट, ३० असार: पूर्व प्राथमिक शिक्षा अर्थात् बालकक्षा सञ्चालनका लागि नियुक्त गरिएका बाल विकास सहजकर्ता (शिक्षक)हरुको हालको तलबभत्ता रु छ हजार मात्र छ । कक्षा १ मा भर्ना हुनुपूर्व बालबालिकाको

शिक्षा सेवा शुल्क विद्यार्थीको हितमा प्रयोग गर्न आग्रह

काठमाडौँ, ३० असार: नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले बुझाएको शिक्षा सेवा शुल्कवापतको रकमलाई विद्यार्थीको हितमा व्यवस्थापन गर्न आग्रह गरेको छ । वैदेशिक अध्ययनका लागि

एमबिबिएस अध्ययनका लागि आवाससहित छात्रवृत्ति

ताप्लेजुङ, २९ असार: आवाससहित एमबिबिएस अध्ययन छात्रवृत्ति प्रदान गर्ने नीति लिएको ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले छात्रवृत्तिसम्बन्धी विधेयक पारित गरेको छ । गाउँपालिकाको नवौँ गाउँसभामा प्रस्तुत छात्रवृत्ति दिनेलगायतका ४३ बुँदे नीति तथा

तीन पालिकाले तयार पारे स्थानीय पाठ्यक्रम

बैतडी, २९ असार: दश स्थानीय तह रहेको बैतडीका तीन स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार पारेका छन् । जिल्लाको पाटन नगरपालिका, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारेका हुन्

बर्दिबास मेडिकल कलेज अनिश्चिततातर्फ

– गोपालप्रसाद बराल महोत्तरी, २८ असार: राष्ट्रिय प्राथमिकता प्राप्त बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माणको आयोजना अनिश्चिततातर्फ धकेलिँदो छ । कलेजको पूर्वाधार निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि नबढ्दा यो राष्ट्रिय

शहर बजारमा अनलाइन कक्षा शुरु, गाउँमा सुनसान

डोटी, २८ असार: कोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि त्यहाँका शहर बजारमा अनलाइन कक्षाबाट धमाधम पढाइ शुरु हुन थालेको छ । शहर बजारमा बस्ने विद्यार्थी अनलाइन कक्षाबाट आफ्नो पढाइलाई

हुम्लामा प्रभावकारी बन्दै अनलाइन कक्षा

सिमकोट, २५ असार: हुम्लाको सदरमुकाम सिमकोटस्थित कैलाश बोधि स्कुलले शुरु गरेको अनलाइन कक्षा प्रभावकारी देखिएको छ । लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द

विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट

काठमाडौँ, २२ असार: त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ । विश्वविद्यालयको पाठ्यक्रम विकास

प्यारागन पब्लिक स्कुलले किन गर्यो अभिभावक र पत्रकारमाथि आक्रमण ?

असार २१, काठमाण्डौ । निजी विद्यालयमाथी सरकारको नियमन नपुग्दा मनोमानी झन—झन बढ्न थालेका छन् । कोरोना महामारिको बन्दाबन्दीको मारमा परेका अभिभावकमाथी शुल्क बृद्धीको भार थोपर्ने तिलगंगास्थित प्यारागन पब्लिक स्कुलमा छलफल

सत्तरी प्रतिशत पाठ्यपुस्तक बिक्री, नयाँ नक्साको बेग्लै पृष्ठ पठाइयो

–प्रकाश सिलवाल, काठमाडौँ, २० असार: सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि उत्पादित पाठ्यपुस्तक हालसम्म ७० प्रतिशत बिक्रीवितरण गरेको छ । कोरोना महामारी र निषेधाज्ञाका बीच

शिक्षा : अनलाइन कक्षाका लागि केही सुझाव

भगवान खनाल : अनलाइन कक्षाहरु कमजोर देखिएका छन् । साना कक्षाहरु पुरा भाषण विधिमा आधारित देखिए । छोराछोरीको अनलाइन कक्षा चलेकोमा अभिभावक खुशी भए पनि कसरी पढाइ भैरहेको छ ? शिक्षकले