चितवन, १७ जेठ: कोरोना भाइरस सङ्क्रमणका कारण विद्यालयहरु बन्द भएपछि यसअघि लिइएका परीक्षा र आन्तरिक मूल्याङ्कनबाट वार्षिक नतिजा प्रकाशन गरिने भएको छ । बाल कक्षादेखि
काठमाडौ, १६ जेठ। त्रिभुवन विश्वविद्यालयले कोभिड १९ को दोस्रो लहर शुरु भएयता विश्वविद्यालयमा कार्यरत २३ जना शिक्षक कर्मचारीले ज्यान गुमाएका छन् । कोभिड १९ को दोस्रो लहर शुरु भएयता १२
धनगढी, १६ जेठ: कोरोना कहरका कारण परीक्षा रोकिएको लामो समय भइसक्दापनि अवस्था सामान्य नहुँदा कैलालीको घोडाघोडी नगरपालिकाले आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गर्ने भएको छ । तत्कालीन अवस्थामा बढ्दो कोरोना सङ्कमणका
काठमाडौं, १५ जेठ । काभ्रेपलाञ्चोकको पाँचखालमा निर्माण हुने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलाई रु एक अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत
काठमाडौं, १५ जेठ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड विनियोजन गरेको छ। त्यस्तै, १ हजार ५ सय विद्यालय तथा उच्च माध्यमिक विद्यालयका कक्षाकोठा
काठमाडौं, १५ जेठ । सरकारले १ हजार ५ सय विद्यालय तथा उच्च माध्यमिक विद्यालयका कक्षाकोठा तथा पूर्वाधार निर्माण सुरु गरिने जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत यस्तो घोषणा
काठमाडौँ, १५ जेठ: कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सरकारी विद्यालयमा यन्त्र र संस्थागत विद्यालयमा स्रोतको अभावमा प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको सरोकारवालाहरुको भनाइ छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले
सिञ्जा १३ जेठ: जुम्लामा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना हुने भएको छ । कर्णाली प्रदेश सरकारले त्यहाँको चन्दननाथ नगरपालिकामा केन्द्रीय कार्यालय रहनेगरी विश्वविद्यालयसम्बन्धी विधेयक संसद्मा टेवुल गरिएको पूर्वमन्त्री नरेश
काठमाडौं, १३ जेठ । कोरोना भाइरसको दोस्रो लहरले शिक्षा क्षेत्रलाई सबैभन्दा ठूलो धक्का दिएको छ । विद्यालयको नयाँ शैक्षिक सत्र सुरु हुने बखत निषेधाज्ञा जारी हुँदा विद्यालयहरु सधैका लागि बन्द
–रमेश गिरी भक्तपुर, १३ जेठ (रासस) : कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) शुरु हुन्थ्योे । देशव्यापी रुपमा कोरोना महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको
स्याङ्जा १२, जेठ: हामीलाई लाग्न सक्छ–गुरुकूल भन्ने बित्तिकै संस्कृत भाषा, कर्मकाण्ड र पूजापाठसँग सम्बन्धित विषयको मात्रै पठनपाठन हुन्छ तर राम्दीमा रहेको एक गुुरुकूलले तपाई हाम्रो अनुमानलाई गलत साबित गरिदिएको छ
काठमाडौँ, १२ वैशाख: कोभिड–१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) बारे कार्यदलले काम गरिरहकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ । शिक्षा, विज्ञान तथा