Logo
शिक्षा

भन्सार एजेन्टको लिखित परीक्षा स्थगन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १२ जेठ: आगामी जेठ २२ गते हुने भनिएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगन भएको छ । भन्सार विभागले एक सूचना जारी गर्दै कोभिड–१९ सङ्क्रमणलाई

विस्तृत पढ्नुहोस
चाँगुको परीक्षा नतिजा प्रकाशन गर्न निर्देशन

मध्यपुरथिमि, १२ जेठ: भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरभित्रका सामुदायिक तथा निजी विद्यालयलाई यही जेठ २२ गतेसम्म परीक्षा सम्पन्न गर्न निर्देशन दिएको छ । शैक्षिकसत्र २०७७ को विद्यार्थी मूल्यांकन एवं नतिजा प्रकाशनसम्बन्धी

एसईई यसवर्ष पनि आन्तरिक मूल्यांकनबाट हुनसक्ने

काठमाडौं, १० जेठ । यस वर्षको एसईई पनि आन्तरिक मुल्यांकनबाट गर्ने तयारी भएको छ । सोमबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले यस्तो संकेत गरेका हुन् । उनले भौतिक रुपमा एसईई गर्ने अवस्था

कोरोनाका कारण स्थगित त्रिभुवन विश्वविद्यालयका परीक्षा साउनमा

काठमाडौं १० जेठ । त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ । लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा

मध्यपश्चिमाञ्चल विश्वविद्यालय अब मध्यपश्चिम विवि

कर्णाली, ६ जेठ: सरोकार पक्षलाई थाहै नदिई झण्डै एक वर्षअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन गरिएको सार्वजनिक भएको छ । शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०७७ ले मध्यपश्चिमाञ्चल

३४ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट

किमाथाङ्का, ६ जेठ: सङ्खुवासभाका ३४ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौटमा परेका छन् । सामुदायिक विद्यालयको स्तरोन्नति गर्न सरकारले पहिलो पटक कार्यक्रम कार्यान्वयनमा ल्याएको थियो । जिल्लाका

‘बल्ल मेडिकल उच्च शिक्षाको जग बस्यो मेचीमा’

काठमाडौँ, ६ जेठ: घर आगनममा चिकित्सा शिक्षा पढेर चिकित्सक बन्ने प्रदेश नं १ (मेची अञ्चल)का मेधावी विद्यार्थीको सपना बल्ल पूरा भएको छ । झापाको बिर्तामोडस्थित प्रस्तावित बिएण्डसी कलेज एण्ड रिसर्ज

चरन क्षेत्र बन्दै विद्यालय, हेरालु बने विद्यार्थी

गलेश्वर, ६ जेठ: नयाँ भेरियन्टसहितको कोभिड–१९को दोस्रो लहरको सङ्क्रमणबाट थलिएको हिमाली जिल्ला म्याग्दीका विद्यालयहरुमा पशुको रजाइँ भएको छ । सङ्क्रमणबाट बच्न गरिएको निषेधाज्ञाका कारण विद्यालयहरु बन्द भएपछि विद्यार्थीहरुले पढ्ने ठाउँ

पोखरा महानगरमा वार्षिक परीक्षा नहुने

पोखरा, ५ जेठ: कोरोना भाइरसको दोस्रो भेरियन्टको कारण बढ्दो संक्रमण दर रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरेर क

नयाँ शैक्षिकसत्र फेरि सर्न सक्ने

–प्रकाश सिलवाल काठमाडौँ, २ जेठ: दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका

विद्यालयलाई जग्गा किन्न २१ लाख सङ्कलन

त्रिशूली, १ जेठ: रसुवाको पहिलो विद्यालय निलकण्ठ माध्यमिक विद्यालय ‘नमूना विद्यालय’मा छनोट भएसँगै नयाँ भवन निर्माण गर्न जग्गा खरिदको लागि झण्डै २१ लाख जुटेको छ । भवन बनाउन आवश्यक पाच

आगामी बजेटमा शिक्षा क्षेत्रका सवाल

– नारायण न्यौपाने काठमाडौँ, ३१ वैशाख: राज्यको सबैभन्दा प्राथमिकीकरणको महत्वपूर्ण क्षेत्र शिक्षा भएकाले आगामी बजेट विनियोजनमा यस क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिनुपर्ने सुझाव दिइएको छ । मुलुकको गरिबी निवारण, विकास, आर्थिक