Logo
शिक्षा

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

कर्णाली, ३० वैशाख: मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ । लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक खुला प्रतिष्पर्धाबाट

विस्तृत पढ्नुहोस
कोरोना कहरः एर्सईई र कक्षा १२ को परिक्षा स्थगित

काठमाडौं, २७ बैशाख । राष्ट्रिय परिक्षा बोर्डले यो वर्षको एसईई र कक्षा १२ को परिक्षा स्थगित गरेको छ । आज बसेको बोर्डको बैठकले परिक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

सङ्क्रमणको जाखिम बढ्यो, परीक्षा रोकिएन

–जनक श्रेष्ठ, लमजुङ, २१ वैशाख: सङ्घीय सरकार र जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ को जोखिमका कारण शैक्षिक संस्था बन्द गर्न दिएको निर्देशनलाई यहाँका केही पालिकाले पालना गरेका छैनन् । केही विद्यालयले

सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन माग

काठमाडौँ, २१ वैशाख: सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले कोभिड–१९ को दोस्रो लहरले आक्रान्त पारेका बेला विद्यालय तहमा वैकल्पिक प्रणालीबाट सिकाइ निरन्तरताका लागि ठोस योजना ल्याउन सरकारसँग माग गरेको छ

विद्यावारिधि गर्नेलाई एक लाख ११ हजार १११ छात्रवृत्ति

खोटाङ, २१ वैशाख: खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । एमफिल र पिएचडी गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई प्रोत्साहनस्वरुव छात्रवृत्ति प्रदान गर्ने नीतिअनुसार

विद्यालय भवन पुनर्निर्माण ९० प्रतिशत सम्पन्न

लमजुङ, २० वैशाख: गोरखा भूकम्प गएको छ वर्षको अवधिमा त्यहाँ ९० प्रतिशत विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १५६ वटा

कुल बजेटको २० प्रतिशत शिक्षामा छुट्टयाउन सुझाव

काठमाडौँ, १९ वैशाख: नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले संविधानको शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्न कुल बजेटको कम्तीमा पनि २० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्टयाउन सरकारसँग आग्रह गरेको छ । नेपालको

बालबालिकालाई ट्र्याकसुट र स्टेशनरी वितरण

–रमेश केसी बझाङ, १९ वैशाख: बझाङ जिल्लाका दुईवटा गाउँपालिकाका तीन हजार ४०० बालबालिकाहरुलाई ट्र्याकसुट र स्टेशनरी वितरण गरिएको छ । प्रगतिशील युवा समाज र वल्र्डभिजनको साझेदारीमा जयपृथ्वी नगरपालिका र केदारस्यु

कोरोना कहरकै बीचमा परीक्षा सञ्चालन हुँदै

दमौली, १८ वैशाख: दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिमका बीचमा तनहुँका परीक्षा सञ्चालनको तयारी थालिएको छ । जिल्लाका स्थानीय तहले शैक्षिक शत्र २०७७ को आधारभूत तह (कक्षा आठ)को वार्षिक परीक्षाको तयारी

कर्णाली प्राविधिक शिक्षालयमा भर्चुअल कक्षा

खलङ्गा,१७ वैशाख: जुम्ला सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयले कोरोना सङ्क्रमणका कारण भर्चुअल कक्षा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समिति जुम्लाको बैठकले जुम्लाका विद्यालय, कलेज, ट्युशन सेन्टर र

रुकूम पूर्वमा परीक्षा सञ्चालन

रुकुम(पूर्व), १७ वैशाख: कोरोना महामारीका बीच रुकुम (पूर्व) का विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि कक्षा १० को परीक्षा शुरु गरिएको हो । कक्षा

दोलखाका ६९ विद्यालयमा शैक्षिक सुधार कार्यक्रम

भीमेश्वर, १६ वैशाख: दोलखा जिल्लाका विद्यालयमा शैक्षिक सुधार कार्यक्रम लागु भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागु भएका जिल्लाका ६९ विद्यालयमा कार्यक्रम लागु भएको हो । छनोटमा परेका विद्यालयमा