Logo
शिक्षा

दोलखाका ६९ विद्यालयमा शैक्षिक सुधार कार्यक्रम

-रिपोर्टर्स नेपाल/संवाददाता

भीमेश्वर, १६ वैशाख: दोलखा जिल्लाका विद्यालयमा शैक्षिक सुधार कार्यक्रम लागु भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागु भएका जिल्लाका ६९ विद्यालयमा कार्यक्रम लागु भएको

विस्तृत पढ्नुहोस
जुम्लामा विद्यालय बन्द

खलङ्गा, १५ बैशाख । कोराना सङ्क्रमणदर तीव्ररूपमा बढिरहेको बेला जुम्लामा वैशाख १५ (आज)देखि विद्यालय बन्द गर्ने निर्णय भएको छ । यहाँ रहेका सरकारी, सामुदायिक, निजी विद्यालय बन्द गर्ने निर्णय भएको

भोजपुरका सामुदायिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं, १४ बैशाख । भोजपुरका सामुदायिक स्कुलमा भर्चुअल शिकाइमा सहजता प्रदान गर्न कम्प्युटर हस्तान्तरण गरिएको छ । “ईश्वर मन्दिर, काठमाण्डौ” ले डिजिटल भोजपुर अभियान अन्तर्गत भोजपुर बजारको जनसेवा आधारभूत विद्यालयलाई

त्रिविका सबै परिक्षा स्थगित

काठमाडौं, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयका पुर्वनिर्धारीत परिक्षाहरु स्थगित भएका छन् । आज सुचना जारी गर्दै कोरोनाको कारण त्रिविका सम्पुर्ण वार्षिक र सेमेष्टरका परीक्षाहरु स्थगित गरेको हो । त्रिविले जारी

सरकारी निर्णय अवज्ञा गर्ने विद्यालयका ११ सञ्चालक र शिक्षक नियन्त्रणमा

सप्तरी १३ बैशाख । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका निजी विद्यालयका ११ सञ्चालक एवम् प्रिन्सिपललाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । अनुगमनमा निस्किएको

भर्चुअलबाट कक्षा लिन त्रिभुवन विश्वविद्यालयको निर्देशन

काठमाडौं, ८ बैशाख । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरस अति प्रभावित जिल्लाका ठूला शहरका क्याम्पसको पठनपाठन भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख

पं हरिहर पोखरेलको भजन सुधा सार्वजनिक

ललितपुर, ७ बैशाख । पं हरिहर पोखरेलद्वारा रचित पहिलो कृति ‘भजन सुधा’ (भक्तिगीत) सार्वजनिक भएको छ । निवृत्त राष्ट्रसेवक समूहको तेस्रो साधारणसभामा सोमबार समूहका अध्यक्ष शिवराम पौडेल तथा रामचन्द्र मन्दिर

ठूला शहरका विद्यालयमा भर्चुअल पढाइ हुने

काठमाडौं, ६ बेशाख । सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी ठूला शहरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म ठूला

बाग्लुङमा शैक्षिक सुधारका लागि अढाइ करोड बजेट

बाग्लुङ, ६ बैशाख । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि बागलुङका १९ विद्यालय छनोट भएका छन् । बागलुङ नगरपालिकाभित्रका माध्यमिक, आधारभूत र प्राथमिक विद्यालयबाट १९ विद्यालय शैक्षिक सुधारका लागि छनोट भएका

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ५४ सामुदायिक विद्यालय छनोट

तनहुँ, ५ बैशाख । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लामा ५४ सामुदायिक विद्यालय छनोट भएका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका नौ स्थानीय तहका विद्यालय छनोट

गोर्खा सैनिकका लोकभाका र कथा प्रकाशित

काठमाडौ, ५ बैशाख । नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सैनिकले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध

७० वर्षको इतिहास समेटिएको ‘धौलागिरिको पत्रकारिता’

बाग्लुङ, ५ बैशाख । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले सङ्कलन गरेको ७० वर्ष ‘धौलागिरिको पत्रकारिता’ पुस्तक शनिबार लोकार्पण गरिएको छ । पुस्तकको नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित केन्द्रीय सदस्य छविलाल तिवारी,