Logo
शिक्षा

उपकूलपति नियुक्तिबारे शिक्षा समितिको शिक्षा मन्त्रालयलाई ध्यानाकर्षण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २९ माघ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकूलपति छनोटका लागि सर्टलिष्ट (छोटो सूची) मा परेका विवादित व्यक्तिबारे पुनर्विचार गर्न

विस्तृत पढ्नुहोस
चिकित्साशास्त्र पढ्ने विद्यार्थीलाई छात्रवृत्ति

कञ्चनपुर, २९ माघ । शुक्लाफाँटा नगरपालिकाले चिकित्साशास्त्र (एमबिबिएस) अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । गरिब तथा जेहेन्दार एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि नगरपालिकाले आवेदन माग

दैनिक छ घण्टा हिँडेर पढ्दै आएका विद्यार्थीलाई आवासीय सुविधा

ढोरपाटन (बागलुङ), २८ माघ । तमानखोला गाउँपालिका–६ नर्जाखानीका विद्यार्थीलाई दैनिक छ घण्टा हिँडेर विद्यालय पढ्न जानुपर्ने बाध्यता थियो । तमानखोला–६ नर्जाखानीका विद्यार्थीलाई गाउँपालिकाले विद्यालयमै आवासीय सुविधा दिएपछि पढ्नका लागि दैनिक

मदरल्यान्ड स्कुलद्वारा लिटिल स्टार सिजन १ प्रतियोगिता आयोजना (भिडियोसहित)

काठमाडौं, माघ २८ । भक्तपुरको सुर्यविनायकमा रहेको मदरल्यान्ड स्कुलले लिटिल स्टार मदरल्यान्ड सिजन वान प्रतियोगिताको आयोजना गरेको छ । जीवनोपयोगी तथा व्यावहारिक शिक्षामा जोड दिँदै आएको मदरल्यान्ड स्कलुले विद्यार्थीको दिगो

छोरी–बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय

इलाम, माघ २६ । इलामको सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाईलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक अध्ययन गर्ने भन्ने चिन्ता थियो । तर, उनलाई नगरपालिकाले निःशुल्क पढायो ।

विद्यालयमा टाईको सट्टा भादगाउँले टोपी

सुनसरी, माघ २६ । इटहरी उमहानगरपालिकाले सबै विद्यालयमा एउटै पोसाक लागू गर्ने निर्णय गरेको छ । बिहीबार सम्पन्न शिक्षा समितिको बैठकले नगर क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयमा एउटै पोसाक

द्वन्द्वपीडित विद्यार्थीको छहारी ‘सहिद विद्यालय’

तुलसीपुर, माघ २५ । दाङको तुलसीपुर–१७ जनकट्टास्थित सहिद स्मृति आवासिय विद्यालयमा छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । तत्कालीन दश वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई उक्त

प्याब्सकद्वारा पब्लिक स्पिकिङ ट्रेनिङ एण्ड कम्पिटिसन आयोजना

काठमाडौं, २४ माघ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सक) ले विद्यार्थीको व्यक्तिगत विकास, मास कम्युनिकेसन सम्बन्धि आधारभूत आवश्यकता, आत्मविश्वासको वृद्धि तथा युवाहरूको क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले पब्लिक स्पिकिङ ट्रेनिङ

पठनपाठन नियमित गर्न बिपीका विद्यार्थीले थाले अनशन

धरान, २४ माघ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण पठनपाठन प्रभावित बनेपछि विद्यार्थीहरु अनशनमा बसेका छन् । पढ्न पाउने संवैधानिक अधिकार हनन् नगर्न र यथाशीघ्र पढाइ सुरु

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं, माघ २३ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै उपकुलपति

शिक्षामा थपिएको सृजनाले विद्यार्थी उत्साहित

काठमाडौं, २० माघ । काठमाडौंको रत्नराज्य माध्यामिक विद्यालय कोटेश्वरका कसिस गिरी, रक्षा चेम्जोङ सञ्चु राई र सुशील आचार्यले पिपलका पात, डाँठ, फल खोजेर ल्याए । कागजका टुक्रा र केही सिन्काहरु

जनक शिक्षामा हाल छापिँदैछन् दैनिक एक लाख थान पुस्तक

भक्तपुर, १९ माघ । आगामी शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड १९ लाख थान पाठ्यपुस्तक छपाइ सम्पन्न गरेको छ । आउँदो शैक्षिक सत्रका लागि कक्षा ५ देखि