Logo
शिक्षा

सामुदायिक विद्यालयमा विद्यार्थी चाप बढ्दो

-रिपोर्टर्स नेपाल/संवाददाता

रोल्पा, २१ वैशाख । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घटिरहेको बेला रोल्पाको एक विद्यालयमा भने धान्ने नसक्ने गरी विद्यार्थीको चाप बढेको छ । रोल्पा सदरमुकाम लिवाङस्थित

विस्तृत पढ्नुहोस
सार्वजनिक ओहोदामा रहेकाका सन्तान सामुदायिक विद्यालयमा

सिन्धुपाल्चोक, २० वैशाख । लिसङ्खु पाखर गाउँपालिकाले सार्वजनिक पदधारण गरेका अभिभावकले बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ । गाउँ शिक्षा समितिको निर्णयानुसार पालिकाकाभित्र सार्वजनिक पदधारण गरेकाहरूले

पढ्दै कमाउँदै कार्यक्रम : अदुवा खेतीमा विद्यार्थी

दमौली, १९ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सुरुआत गरेको छ । गाउँपालिकाले पहिलोपटक आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम थालनी गरेको हो । विद्यार्थीलाई सीपसँग

दबाबमा सामाजिक शिक्षा अंग्रेजीकरण गर्ने तयारी

काठमाडौं, वैशाख १९ । संस्थागत विद्यालयको दबाबमा सरकारले विद्यालय तहको अनिवार्य सामाजिक अध्ययन विषय अंग्रेजीकरण गर्ने तयारी गरिरहेको छ । यसको गतिलो उदाहरण राष्ट्रिय परीक्षा बोर्ड बनेको छ । यही

भोजपुरका विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

भोजपुर, १८ वैशाख । प्राविधिक शिक्षा यहाँका ग्रामीण भेगका विद्यार्थीको रोजाइमा पर्न थालेको छ । विभिन्न सामुदायिक विद्यालयले माध्यमिक तहमा पनि प्राविधिक शिक्षाको थालनी गरेपछि विद्यार्थीमा प्राविधिक शिक्षाप्रति आकर्षण बढेको

कानुन र जनप्रशासन सङ्काय पढाउने तयारीमा मधेस विश्वविद्यालय

वीरगञ्ज, १८ वैशाख । मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्रबाट कानुन र समान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । स्थापनाकालदेखि नै भौतिक पूर्वाधार र जनशक्तिको आभाव खेप्दै आएकोे

५४ वर्षपछि माध्यमिक तह सञ्चालन

खोटाङ, १८ वैशाख । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरुआत गरिएको छ । विसं २०२६ मा स्थापना भएको भानु विद्यालयलाई गाउँपालिकाले यही शैक्षिकसत्रदेखि कक्षा

सबै विद्यालयमा पुग्यो नयाँ पाठ्यपुस्तक

काठमाडौं, वैशाख १८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्ष सबै जिल्लाका विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ । यदि, कतै अभाव भए नजिकको बिक्रेताकहाँ सम्पर्क गर्न आग्रह गर्दै मन्त्रालयले

पाठ्यपुस्तक छपाइ सम्पन्न

काठमाडौँ, १७ वैशाख । नेपाल सरकारले विद्यार्थी भर्ना अभियानसँगै सबै सामुदायिक विद्यालयमा सबै विद्यार्थीले सहजरुपमा निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने व्यवस्था मिलाइएकाले पाठ्यपुस्तक अभाव भएमा सूचना दिन आग्रह गरेको छ ।

पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण

गण्डकी, १७ वैशाख । नेपाली भाषा शिक्षक परिषद् कास्कीको आयोजनामा विद्यालय तहका कक्षा ५, ८ र १० को परिवर्तित पाठ्यक्रम तथा पाठ्यपुस्तकमा आधारित रही नेपाली भाषा शिक्षण गर्ने शिक्षक शिक्षिकालाई

संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल राख्न एक तिहाई विदेशी विद्यार्थी भर्ना गर्नुपर्ने

काठमाडौं, १७ वैशाख । काठमाडौं महानगरपालिकाकाले कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शब्द राख्दा कम्तीमा एक तिहाइ विदेशी विद्यार्थी हुनुपर्ने जनाएको छ । महानगर प्रमुख बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत जानकारी

हलेसी तुवाचुङमा सामुदायिक विद्यालयको नतिजा निराशाजनक

खोटाङ, १७ वैशाख । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगरस्तरीय वार्षिक परीक्षा लिएको थियो । यसअघिसम्म कक्षा ८ को मात्रै नगरस्तरीय परीक्षा सञ्चालन गर्दै