Logo
शिक्षा

विद्यार्थी खोज्न घरदैलो अभियान

-रिपोर्टर्स नेपाल/संवाददाता

दोधारा चाँदनी, २२ चैत । कञ्चनपुरका सामुदायिक विद्यालयले विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन् । यहाँको सबैभन्दा पुरानो विद्यालय बैजनाथ, महेन्द्रनगर माध्यमिक विद्यालय कटान,

विस्तृत पढ्नुहोस
पैयुँ  गाउँपालिकाले नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने

पर्वत, २० चैत । पैयुँ गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाभित्रका कुनै एक विद्यालयमा कक्षा नौसम्म अङ्ग्रेजी माध्यममा अध्यापन गराइनेछ ।

सुनकोशीका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिने

सिन्धुपाल्चोक, २० चैत । सुनकोशी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका सम्पूर्ण विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । गाउँपालिकाले बाधभैरव माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णुप्रसाद न्यौपानेको संयोजकत्वमा ६ सदस्यीय स्थानीय

बन्द हुने अवस्थामा ‘श्रव्य पुस्तकालय’

झापा, २० चैत । दृष्टिविहीनका लागि विर्तामोड–४ मा स्थापित ‘श्रव्य पुस्तकालय’ आर्थिक स्रोतको अभावले प्रयोगमै नआई बन्द हुने अवस्थामा पुगेको छ । तत्कालीन प्रतिनिधिसभा सदस्य पवित्रा खरेल निरौलाले संसद् विकास

सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान

गण्डकी, १९ चैत । पोखरा बहुमुुखी क्याम्पसद्वारा पोखरामा आयोजित क्याम्पस र समुदायबीचको छलफल एवं अन्तक्र्रियामा सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान भएकामा जोड दिइएको छ । सामुदायिक शैक्षिक संस्थालाई समुदायको सहयोग

शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा

काठमाडौँ, १९ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन् । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’

जनप्रतिनिधि र कर्मचारीका छोराछोरी अनिवार्य सरकारी स्कुलमा पढाउन गाँउपालिकाको सूचना

१९ चैत, काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरीलाई कक्षा ८ सम्म सरकारी विद्यालयमा पढाउन सूचना जारी गरेको छ । मिक्लाजुङ गाउँपालिकाको शिक्षा ऐन, २०७९ को दफा

सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’

रामपुर (पाल्पा), १८ चैत । हुने खाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउन चाहँदैनन् । सामान्य परिवारका बालबालिकाले मात्रै पढ्ने थलोको रुपमा ग्रामीण भेगका सामुदायिक विद्यालयलाई लिइन्छ

बजेट अभावमा विद्यालय भवन अलपत्र

काठमाडौँ, १८ चैत । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु–३ मा बजेट अभावले विद्यालय भवन अलपत्र बनेको छ । बह्म प्राथमिक विद्यालयको निर्माणाधीन दुई कोठे पक्की भवन बजेट अभावले अलपत्र बनेको हो ।

सेन्टजेभियर्समा भर्ना रोकिँदा चार हजार विद्यार्थीको भविष्य अन्योल

काठमाडौं, चैत १८ । सेन्ट जेभियर्स स्कुल जाउलाखेलको कक्षा १ मा नयाँ विद्यार्थी भर्ना रोकिँदा करिब चार हजार विद्यार्थीको भविष्य अन्योल बनेको छ। महानगरपालिकाले स्कुलले उपलब्ध गराउँदै आएको विद्यार्थी भर्ना

गण्डकीमा ४३ हजार एक सय ६४ विद्यार्थी एसइई दिँदै

काठमाडौं १७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन् । आजदेखि सुरु भएकोे परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार

जापानमा पनि एसइई परीक्षा केन्द्र

काठमाडौं, चैत १७ । आज विहान ८ बजेदेखि सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जापानमा पनि एसइई परीक्षा केन्द्र कायम गरेको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान