Logo
शिक्षा

एसईई भोलिदेखि : नतिजा सुधार्न एक दिन बिदा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत १६ । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ। उक्त परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा सहभागी हुन

विस्तृत पढ्नुहोस
एसईई परीक्षाको तयारी पूरा, देशभरबाट ५ लाख १६ हजार ५ सय ९१ परीक्षार्थी सहभागी हुँदै

काठमाडौं, चैत १६ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार यस वर्षको एसईई परीक्षामा

स्कुलमा ‘खेल्दै पढ्दै’ विद्यार्थी

भरतपुर, १५ चैत । चितवनको न्यू होराइजन स्कुलले विद्यार्थीका लागि ‘खेल्दै पढ्दै’ कार्यक्रम सञ्चालन गरेको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित स्कुलका विद्यार्थीलाई ‘कार्यमा आधारित सिकाइ’(एक्सन बेस लर्निङ) मा पठनपाठन सुरु

विदेशमा पढेर आएका विद्यार्थी काउन्सिलको परिक्षामा कमजोर साबित

काठमाडौं, चैत १५ । इन्जिनिरिङ काउन्सिलले सञ्चालन गरेको इन्जिनियरिङ व्यवसाय दर्ता परीक्षामा विदेशमा पढेर आएका विद्यार्थीको अवस्था कमजोर देखिएको छ । विशेषगरी भारतलगायत विदेशी मुलुकमा स्नातकसम्म अधययन पूरा गरेका धेरै

एक सामुदायिक विद्यालय जहाँ ५२ जिल्लाका विद्यार्थी पढ्छन्

गलकोट, १४ चैत । बर्दिया राधापुर नगरपालिका–९ कि शैलाजा थारु बागलुङको धौलागिरि बहिरा आवासीय माध्यामिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छन् । सोही विद्यालयको कक्षा ३ मा बाजुरा जगन्नाथ गाउँपालिका–१

‘बालबालिका विद्यालय ल्याउने दायित्व अभिभावकको’

काठमाडौँ, १४ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउने मुख्य दायित्व अभिभावकको भएको बताएका छन् । ‘आसमान नेपाल’ले मधेस प्रदेशमा सञ्चालन

प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक

काठमाडौँ, १३ चैत । हरेक वर्ष नयाँ शैक्षिकसत्र नजिकिँदै गर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउने हुन् कि होइनन् भन्ने चिन्ता हरेक अभिभावकलाई हुने गर्दथ्यो । शैक्षिकसत्रको आधाआधी समयसम्म पनि विद्यार्थीले पुस्तक नपाएको

सहरका शैक्षिक संस्थाभन्दा कम छैन, शान्ति मावि

ढोरपाटन, १२ चैत । बागलुङको सबैभन्दा दूरको गाउँ खुङ्खानी । तमानखोला गाउँपालिका–५ मा पर्ने खुङ्खानी गाउँमा पालिका केन्द्र बोङ्गादोभान हुँदै विभिन्न खोलानाला, जङ्घार र भिरपहारा छिचोल्दै पुग्नु पर्छ । भौगोलिकरूपमा

परीक्षाको तनाव नदिइ हाँस्दै सिक्ने शैक्षिक वातावरण बनाइनुपर्छ : महामन्त्री थापा

काठमाडौँ, १० चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय तहका बालबालिकालाई परीक्षाको परिणामको तानव नदिइ नाच्न, गाउन, हाँस्न र बाँच्न सिकाउनुपर्नेमा जोड दिएका छन् । काठमाडौँ महानगरपालिका वडा नं

रुकुम पश्चिममा ९२ विद्यालय भवन बन्दै

काठमाडौँ, १० चैत । रुकुमपश्चिममा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत जिल्लाभर ९२ पक्की विद्यालय भवन निर्माण भइरहेका छन् । चालु आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म निर्माणकार्य सम्पन्न गर्ने गरी निर्माणकार्य

मनाङबाट ५२ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने

मनाङ, ९ चैत । शैक्षिकसत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट

विद्यार्थीलाई टाढा हुने गरी परीक्षा केन्द्र नतोक्न तीन विद्यार्थी संगठनको माग

काठमाडौं ९, चैत्र । त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको परीक्षा केन्द्र सार्ने निर्णयविरुद्ध तीन विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले परीक्षा केन्द्र सार्ने निर्णय तत्काल