Logo
शिक्षा

सामुदायिक विद्यालयका कर्मचारी आन्दोलनमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १ । सामुदायिक विद्यालयमा लामो समयदेखि कार्यरत कर्मचारीले दरबन्दीको माग गर्दै बुधबारदेखि आन्दोलनमा उत्रने घोषणा गरेका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले मंगलबार काठमाडौंमा

विस्तृत पढ्नुहोस
विश्व विद्यार्थी युवा संघ (ओसी) को अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौं, २९ साउन । विश्व विद्यार्थी युवा संघ (ओसी) को अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । २७ र २८ साउनमा सम्मेलन भारतको खजुराओमा भएको हो । विश्वका युवाहरूलाई एउटै मन्चमा

वीरगञ्जमा प्राज्ञिक विद्यार्थी परिषदको अभ्यासवर्ग

काठमाडौं, २५ साउन । प्राज्ञिक विद्यार्थी परिषदको एक दिवसीय अभ्यास वर्ग वीरगञ्जमा भएको छ । राष्ट्रका लागि संकल्पको उद्देश्यसहित देशव्यापी अभियानमा रहेको प्राज्ञिकले अभ्यास वर्ग आयोजना गरेको हो । अभ्यास

त्रिविमा बजेट र बेरुजु बराबर

काठमाडौं, साउन २२ । त्रिभुवन विश्वविद्यालयको बेरुजु रकम वार्षिक बजेट जत्ति नै पुगेको छ। वित्तीय अनुशासन कायम गर्न नसक्दा मुलुककै सबैभन्दा ठूलो र पुरानो विश्वविद्यालय पछिल्लो समय आर्थिक रूपमा जर्जर

मनास्लु कलेजले गर्‍यो एसईई ‘टपर’ सय जना विद्यार्थीलाई सम्मान

काठमाडौं, साउन २१। मनास्लु वर्ल्ड कलेजले एसईई टप गर्ने सय जना विद्यार्थीलाई सम्मान गरेको छ। कलेजले बिहिबार सयभन्दा बढी विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई मायाको चिनो प्रदान दिँदै सम्मान गरेको हो। एसईईमा

देशकै सशक्त विद्यार्थी संगठन बन्दै प्राज्ञिक विद्यार्थी परिषद, धमाधम देशभर क्याम्पस समिति गठन

काठमाडौं, १९ साउन । कुनै राजनीतिक दलको भातृ संगठन नभएपनि प्राज्ञिक विद्यार्थी परिषद सशक्त विद्यार्थी संगठनका रुपमा फैलिइरहेको छ । परिषदको देशभर क्याम्पस समिति गठन भइरहेको छ । राष्ट्रका लागि

उत्तरपुस्तिकामा मोबाइल नम्बर लेख्ने कर्णालीका रेउले दुई बर्ष लोकसेवाको परीक्षा दिन नपाउँने

सुर्खेत, साउन १९। प्रदेश लोकसेवा आयोग कर्णाली प्रदेशले नविनकुमार रेउलेको परीक्षा रद्द गरेको छ । प्रदेश लोकसेवाको विज्ञापन नंं ५८४–५८८ र ०७८–७९ स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह अन्तर्गत सहायकस्तर चौथो

नमुना विद्यालयकै नतिजा कमजोर

काठमाडौं, साउन १८ । सरकारले नमुना घोषणा गरेर थप लगानी गरेको काठमाडौँका सामुदायिक विद्यालयका परीक्षार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा भने कमजोर प्रदर्शन गरेका छन् । एसईईमा काठमाडौँका सामुदायिक र संस्थागतसमेत

एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई ई-सेवाको बम्पर अफर, १ हजार जनालाई छात्रवृत्ति

काठमाडौं, साउन १७ । भुक्तानी सेवाप्रदायक कम्पनी ई-सेवाले एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत १ हजार जना विद्यार्थीले नेपालका विभिन्न कलेजमा शतप्रतिशत छात्रवृत्ति दिने

परीक्षाफल ढिलो हुँदा अन्योलमा विद्यार्थी

विराटनगर, साउन १५ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको साउन महिनामा सञ्चालन गरेको परीक्षाको परिणाम अझै प्रकाशित नगर्दा विद्यार्थी अन्योलमा परेका छन्। परीक्षा नियन्त्रण कार्यालयले २०७७ सालको वार्षिक

प्राज्ञिक विद्यार्थी परिषदद्वारा निलकण्ठमा व्यक्तित्व विकास तालिम

काठमाडौं, १३ साउन । प्राज्ञिक विद्यार्थी परिषद, नेपालको आयोजनामा धादिङको निलकण्ठ नगरपालिकामा व्यक्तित्व विकास तालिम आयोजना भइरहेको छ । जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व विकास तालिम १३ र १४ साउनमा गर्ने

प्राज्ञिक विद्यार्थी परिषदको दुर्गालक्ष्मी क्याम्पस अत्तरियामा इकाइ पुनःगठन

काठमाडौं, १३ साउन । प्राज्ञिक विद्यार्थी परिषदको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पस स्नातक प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरु माझ संकल्प एवं क्याम्पस इकाई पुनः गठन भएको छ । परिषदका संगठकहरु सहभागी भई