Logo
शिक्षा

वैशाखभित्र नयाँ शैक्षिक सत्र, जेठ १ गतेबाट कक्षा सञ्चालन: शिक्षामन्त्री पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ फागुन: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु गरिने र जेठ १ गतेबाट कक्षा सञ्चालन हुने बताएका छन्

विस्तृत पढ्नुहोस
सामुदायिक विद्यालयलाई सांसद र वडाध्यषको सहयोग

भक्तपुर, ५ फागुन: बालबालिकालाई पठनपाठनमा अत्यावश्यक सामग्रीको अभाव पूर्ति तथा विद्यालयको आन्तरिक वातावरण सुधारका लागि जनप्रतिनिधिले रु एक लाख ५५ हजार ५५५ सहयोग गरेका छन् । विद्यालयकी शिक्षिका सुष्मा न्यौपानेले

ताप्लेजुङका २१ विद्यालयमा पक्की भवन बन्ने

फुङ्लिङ, ५ फागुन: हिमाली जिल्ला ताप्लेजुङमा २१ जीर्ण सामुदायिक विद्यालयको पक्की भवन बन्ने भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत उक्त सङ्ख्यामा विद्यालयको चार र दुईकोठे पक्की भवन बन्न लागेको

कान्तिभैरव माविमा प्रमाणपत्रको मनपरी शुल्क

काठमाडौँ, ५ फागुन: कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित कान्तिभैरव माध्यमिक विद्यालयले प्रमाणपत्र र चारित्रिक प्रमाण पत्रको मनपरी शुल्क उठाएको भन्दै विद्यार्थीले आपत्ति जनाएका छन् । दश जोड दुई उत्तीर्ण गरेका विद्यार्थीसँग

काभ्रेमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : ५८ विद्यालय छनौट

काभ्रेपलाञ्चोक, ५ फागुन। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत काभ्रे ५८ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अध्यक्षतामा यसै साताको बैठकले उक्त कार्यक्रममा देशभरका चार हजार १५७

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि लमजुङका ३२ विद्यालय छनोट

लमजुङ, ५ फागुन: लमजुङका ३२ विद्यालयलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार छनोट परेका विद्यालयले रु

खोप लगाइएपछि भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

काठमाडौं, ४ सर्लाह । सर्लाहीका विद्यालयले आफ्नो नियमित पठनपाठन सुरु गरेका छन् । कोरोना सङ्क्रमण र खोप अभियान चलेको समयमा खोप लगाउन भन्दै बन्द रहेका जिल्लाका सामुदायिक तथा निजी विद्यालयले

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ४७ विद्यालय छनोट

दमौली, ४ फागुन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि तनहुँका ४७ सामुदायिक विद्यालय छनोट भएका छन् । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि जिल्लाका १० स्थानीय तहका विद्यालय छनोट

शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पु¥याउनुपर्छ: मन्त्री बुढाक्षेत्री

कर्णाली, २ फागुन: कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले शैक्षिक गुणस्तर अभिवृद्धिमा सबैले सहयोग पु¥याउनुपर्ने बताएका छन् । सुर्खेतको भेरीगङ्गा नगरपालिका–१० स्थित प्रभात माध्यमिक विद्यालयको आइतबार शिलान्यास गर्दै उनले शिक्षकलाई

एसइईको परीक्षा प्रदेशलाई दिनेगरी कानुन निर्माण हुँदै

काठमाडौं, २७ माघ । एसइईको परीक्षा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन्। बिहीबार शिक्षा पत्रकार नेपालले गरेको कार्यक्रममा बोल्दै शर्माले एसइईको परीक्षा

सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित

भक्तपुर, २७ माघ: कर्मचारी र बोर्ड व्यवस्थापनबीचको आज भएको वार्तामा सहमति भएपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी सङ्घ नेपाल केन्द्रीय समितिले पाँच

शैक्षिक सहकार्यका लागि मध्यपश्चिम विश्वविद्याल र मलेसियाको यूनिभर्सिटीबीच सम्झौता

कर्णाली, २७ माघ: मध्यपश्चिम विश्वविद्याल र मलेसियाको तुङ्कु अब्दुल रहमान यूनिभर्सिटी कलेजबीच शैक्षिक सहकार्यका लागि द्धिपक्षीय सम्झौता गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र तुङ्कु