काठमाडौं, १४ माघ । सरकारले विद्यालय खोल्न अझै निषेध गरेको छ । कोरोना भाइरसको जोखिम अझै कायम रहेको भन्दै विद्यालय माघ मसान्तसम्म खोल्न निषेध गरेको
काठमाडौं, १४ माघ । सरकारले रोकिएका परीक्षा सञ्चालनको अनुमती दिने भएको छ । स्वास्थ्य मापदण्ड पालना गरी विश्वविद्यालयहरुका परीक्षा पुनः सञ्चालनको अनुमति दिन लागेको हो । आज कोभिड संकट व्यवस्थापन
काठमाडौं, १४ माघ । सरकारले माघभर विद्यालय खोल्न नदिने भएको छ । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले यस्तो निर्णय लिएको हो । आज कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)
डोटी, १४ माघ । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि
दमौली, १३ माघ: तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेशन अवार्ड) प्राप्त गरेको छ । ब्रिटिश काउन्सिल नेपालले निर्मल माविलाई उक्त अवार्ड प्रदान गरेको हो
काठमाडौँ, ११ माघ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय बल्खुलाई निर्देशन दिएका छन् । आज
काठमाडौं, १० माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सेवा प्रवाह सुधार सम्बन्धी प्राथमिकता र हालसम्मका उपलब्धिहरू सार्वजनिक गरेको छ । मन्त्रालयले सबै विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्ने, अनिवार्य
मोरङ, ९ माघ: प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगले निष्पक्ष रुपमा कार्यसम्पादन गर्दा जनतामा यसले विश्वसनीयता कायम गरेको बताएका छन् । प्रदेश लोक आयोगको दोस्रो
काठमाडौँ, ९ माघ। त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना सङ्क्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि अनलाइन
भक्तपुर, ९ माघ: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा
काठमाडौँ, ८ माघ: काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ । केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन
काठमाण्डौ, ७ माघ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पूर्वाञ्चल विश्वविद्यालयले सबै परीक्षाहरू स्थगित गरेको छ । विश्वविद्यालयले एक सूचना निकालेर आज कोरोना सक्रमणको जोखिम बढेकोले सबै परीक्षा स्थगित गरेको