पाटन (ललितपुर),१० असोज । ललितपुर महानगरपालिकाले वातावरण र कृषि क्षेत्रमा कोरियाको चेरवन सहरका सकारात्मक अभ्यास पछ्याउने भएको छ । कोरियाको चेरवन सहरका प्रमुख ली ह्युन
महेन्द्रनगर (धनुषा), १० असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जनकपुरधाम–अयोध्या रेल्वे सेवा सञ्चालनको प्रक्रिया अन्तिम चरणमा रहेको र चाँडै सञ्चालनमा आउने बताएका छन् । जनकपुरधामको रेल्वे स्टेसनमा आज
दमौली (तनहुँ), १० असोज । तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएका घरलाई क्षतिपूर्ति वितरण गरिने भएको छ । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजनाको
महोत्तरी, १० असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘समृद्ध मधेस’ निर्माण गर्न सङ्घीय सरकारले आवश्यक योजना बनाएर कार्यान्वयनको चरणमा गएको बताएका छन् । आज प्रेस चौतारी महोत्तरीले लालगढमा
चितवन, १० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पताल तथा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर
काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले आफूले पहिलोपटक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग २०४२ सालमा भेटेको खुलासा गरेका छन् । सञ्जय सिलवाल गुप्तासँग पडकाष्टमा कुरा गर्दै
देउखुरी (दाङ), १० असोज । लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् र घोराही उपमहानगरपालिकाको संयुक्त आयोजनामा यही असोज ११ गते ४५औँ विश्व पर्यटन दिवसलाई महोत्सवकै
म्याग्दी, १० असोज । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माणको काम शुरु भएको आठ वर्षमा पनि पुरा भएको छैन् । छ वर्षअघि सकिनुपर्ने
काठमाडौं, १० असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा विदेशमा रहेको बेला उनीहरूका विरुद्ध कुप्रचार गरेर लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित
काठमाडौं, १० असोज । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले चिनियाँ परियोजना बीआरआई नेपालले ऋणमा लिन नहुने बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा
काठमाडौँ, १० असोज । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौँ
काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिकम विकसित मुलुकहरू (एलडिसी) का लागि सहयोगको मात्रा बढाउन जी–२० देशहरुलाई आग्रह गरेकी छिन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने