Logo
मुख्य खबर

बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ८ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत् विस्तारका कारण भत्काइएको बाँसबारी–बूढानीलकण्ठ सडकको अवस्थाबारे जानकारी लिएका छन् । काठमाडौँ महानगरपालिका–५ का

विस्तृत पढ्नुहोस
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने

मोरङ, ८ असोज । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीको अध्यक्षतामा

गायिका समीक्षा अधिकारीलाई डेंगी सङ्क्रमण

काठमाडौं । लोकप्रिय गायिका समीक्षा अधिकारीलाई डेंगी संक्रमण भएको छ ।उनी आफैंले आफूलाई डेंगी पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । समीक्षा पछिल्ला दिनमा व्यस्त गायिकामा पर्छिन । मेला

आगलागीबाट ३५ लाखको क्षति

बैतडी, ८ असोज । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त भट्टले सञ्चालन गरेको महारुद्र फेन्सी पसल एन्ड आटा चक्कीमा

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका टोली अनुगमनमा सक्रिय

काठमाडौँ, ८ असोज । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौँ उपत्यकामा तीनवटा टोली परिचालन गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले

त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौँ, ८ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले त्रिशूली थ्री बी हब २२०/१३२/३३ केभी सबस्टेशन तथा प्रसारण लाइनको काम चाँडो सम्पन्न गर्न निर्देशन दिएका छन् । उक्त सबस्टेशनको

परराष्ट्रमन्त्रीद्वारा विपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण

काठमाडौँ, ८ असोज । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिवादी समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको सकुशल रिहाइका लागि प्रयास गर्न

रवीन्द्र मिश्रसँग प्रचण्डले भने : म त राजासँग मिलेरै गए पनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ

काठमाडौं, ८ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफू जनयुद्धकालमा पनि राजासँग मिलेरै गएपनि राम्रो हुन्छ भन्ने पक्षमा रहेको खुलाएका छन् । राप्रपाका वरिष्ठ

रवि लामिछानेमाथि प्रतिशोध साँध्न खोजिए जनस्तरले प्रतिरोध गर्ने दीपक बोहराको चेतावनी

काठमाडौं, ८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सभापति रवि लामिछानेका सहयोगी दीपक बोहराले सभापति लामिछानेमाथि निर्देशित पूर्वाग्रहमा प्रतिशोध साँध्न खोजिए जनस्तरले प्रतिरोध गर्ने चेतावनी दिएका छन् । सहकारी

सिस्नेरी–दक्षिणकाली सडकखण्ड आजदेखि असोज १९ सम्म बन्द

मकवानपुर, ८ असोज । सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक लगाइएको छ । बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको सिस्नेरी–दक्षिणकाली खण्डअन्तर्गत पर्ने दक्षिणकाली–छैमले खण्ड

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

भद्रपुर (झापा), ८ असोज । झापाको विर्तामोडमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत विर्तामोड नगरपालिका–६ कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री विर्तामोड नगरपालिका–६

लागुऔषध नियन्त्रण गर्न प्रशासनको सक्रियता

गुलरिया (बर्दिया), ८ असोज । जिल्लामा लागुऔषध कारोबार एवं सेवनकर्ताको सङ्ख्या बढेपछि जिल्ला प्रशासन कार्यालयले सिमानामा सचेतनासँगै ‘अपरेशन’ सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी