Logo
मुख्य खबर

ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषाको ढल्केवरमा रहेको ढल्केवर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरेका छन् । उनले आज नेपाल सरकार

विस्तृत पढ्नुहोस
गृहमन्त्रालयमा सुरक्षा निकायको हाई कमाण्ड बैठक, रवि लामिछानेलाई आजै पक्राउ गर्ने तयारी

काठमाडौं, ७ असोज । गृहमन्त्रालयमा सुरक्षा निकायका सबै प्रमुखहरुको उपस्थितिमा उच्चस्तरीय बैठक सुरू भएको छ । गृहमन्त्री रमेश लेखकले तीन वटै सुरक्षा निकायका प्रमुखहरुलाई आफ्नो च्याम्बरमा बोलाएर बैठक गरेका हुन्

नेपाली इञ्जिनीयरलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुल्यो

काठमाडौँ, ७ असोज । नेपाली इञ्जिनीयरको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रियाको ढोका खुलेको छ । यसका लागि नेपाल इञ्जिनीयरिङ काउन्सिलले प्रक्रिया अघि बढाएको हो । इञ्जिनीयरहरुको अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने

श्रममन्त्री भण्डारी र जापानी समकक्षी भेट, श्रम समझदारी कार्यान्वयनबारे छलफल

काठमाडौँ, ७ असोज । जापान भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र जापानी समकक्षी स्वास्थ्य, श्रम र कल्याणमन्त्री टाकेमी केइजूबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा उनीहरुबीच

‘शिक्षा क्षेत्रमा ललितपुर महानगरको सान जहिले पनि अब्बल हुनुपर्छ’

पाटन (ललितपुर), ७ असोज । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शिक्षा क्षेत्रमा ललितपुर महानगरको सान जहिले पनि अब्बल हुनुपर्नेमा जोड दिएका छन् । महेन्द्र भृकुटी माध्यमिक विद्यालयको आज यहाँ आयोजित

पन्ध्रौँ इक्यान शैक्षिक मेला असोज १३ गते

काठमाडौँ, ७ असोज । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को आयोजनामा यही असोज १३ गते काठमाडौँको एभरेष्ट होटलमा एकदिने ‘१५औँ इक्यान मल्टि डेस्टिनेसन एजुकेशनल फेयर, २०२४’ आयोजना हुने भएको छ ।

दुई वर्षपछि ‘डब्लुटिएम’ मा सहभागी हुदैँ पर्यटन बोर्ड

काठमाडौँ, ७ असोज । नेपाल पर्यटन बोर्ड दुई वर्षपछि ‘वल्ड ट्राभल मार्केट (डब्लूटिएम)’ मा सहभागिता हुने भएको छ । आगामी कात्तिक २० देखि २२ गतेसम्म बेलायतको लण्डनमा आयोजना हुने मेलामा

देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृतिः राष्ट्रपति पौडेल

काठमाडौँ, ७ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधतायुक्त हाम्रो देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृति भएको धारणा व्यक्त गरेका छन् । नेपाल

संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण

भक्तपुर, ७ असोज । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको १०८ रोपनी जग्गाको अनुगमन निरीक्षण गरेको

मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम

राँझा (बाँके), ७ असोज । प्रविधिले धेरै कामलाई निकै सहज बनाए पनि यसको दुरुपयोगले नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्दै आएका छन् । प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा

दसैँ तिहारमा खाद्यान्न अभाव नहुने

बाजुरा, ७ असोज । यस वर्ष यहाँ दसैँ तिहारमा खाद्यान्न अभाव नहुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा, मार्तडी र कोल्टी शाखामा मागअनुसार खाद्यान्न मौज्दात रहेकाले

रवि लामिछानेलाई नेतृत्वबाट अपदस्त गर्न रास्वपाभित्रैबाट षड्यन्त्र भएको चर्चा

काठमाडौं, ७ असोज । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेविरुद्ध कारबाही सिफारिश भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र नेतृत्व हत्याउनेगरि षड्यन्त्र भएको चर्चा छ । खासगरी सभापति लामिछानेलाई हटाएर नेतृत्व लिन विपक्षीहरुसँग