Logo
मुख्य खबर

भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी

विस्तृत पढ्नुहोस
सभापति लामिछाने पक्राउ पर्ने हल्लासँगै रास्वपा मुख्यालयमा नेता तथा कार्यकर्ताको घुईंचो (फोटोफिचर)

काठमाडौंं, ६ असोज । रास्वपाको मुख्यालय वनस्थलीमा नेता तथा कार्यकर्ताहरुको घुईंचो लागेको छ । सभापति रवि लामिछाने पक्राउ पर्ने हल्लासँगै नेता तथा कार्यकर्ताहरुको आईरो लागेको हो । पार्टी पदाधिकारीले नै

सहकारी ठगी प्रकरणः पक्राउ परेका छविलाइ जहाजमार्फत पोखरा लगिँदै

काठमाडौं, ६ असोज । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई जहाजमार्फत पोखरा लाने तयारी गरिएको छ । प्रहरी उच्च स्रोतका अनुसार उनलाई

माओवादी केन्द्रको परामर्श र दक्षिण एसिया सङ्गठन समितिको बैठक

काठमाडौँ, ६ असोज । नेकपा (माओवादी केन्द्र)को प्रवास प्रदेशअन्तर्गत दक्षिण एसिया सङ्गठन समितिको बैठक श्रव्यदृश्यका माध्यमबाट शुरु भएको छ । बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया

छविलाल जोशी पक्राउ परे

काठमाडौं, ६ असोज । सहकारी ठगी प्रकरणमा प्रहरीले पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पक्राउ पक्राउ परेका छन् । प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछानेलाई पनि पक्राउ गर्ने

रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छजना घाइते

मन्थली (रामेछाप), ६ असोज । मन्थली नगरपालिका–५ स्थित सुनारपानीमा बलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी

पक्राउ परेका दुर्गा प्रसाईंको उद्घोष : केपी ओलीसँग एक थोपा रगत हुँदासम्म लड्छु

काठमाडौं, ६ असोज । साईबर क्राईमको अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपकोलागि अदालत पेश गरिएको छ । आज (आइतबार) अपरान्ह आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई साईबर

पक्राउ परेका दुर्गा प्रसाईंलाई अदालत पेश गरियो, आजै म्याद थप गरिने

काठमाडौं, ६ असोज । साईबर क्राईमको अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपकोलागि अदालत पेश गरिएको छ । आज (आइतबार) अपरान्ह आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई साईबर

दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

काठमाडौँ, ६ असोज । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु

दुर्गा प्रसाईं पक्राउ परे

काठमाडौं, ६ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनलाई प्रहरीको टोलीले आज भक्तपुरस्थित् आफ्नै निवासबाट पक्राउ गरेको हो । उनीमाथि साइबर अपराधको मुद्दा छ । प्रसाईंलाई

बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, ६ असोज । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको

शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग

काठमाडौँ, ६ असोज । शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग गरिएको छ । नेपाल जग्गा तथा आवास विकास महासङ्घको टोलीले आज सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसँग भेट