Logo
मुख्य खबर

पालिकामा निमित्त दिने अभ्यास हटाएरै छाड्छु: मन्त्री गुप्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ असोज । मुलुकको स्थायी सरकारका रुपमा रहेको कर्मचारी संयन्त्रको व्यवस्थापन र सङ्घीयता कार्यान्वयनमा समन्वयकारी भूमिमा रहेको सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयले लामो प्रतीक्षामा

विस्तृत पढ्नुहोस
संविधानको परिपालनामा मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी, ३ असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्मअनुसार लुम्बिनी प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । संविधान दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले सङ्घीयताको

शासन प्रणालीमाथि नै प्रश्न उठाउन खोज्ने र जनतालाई भड्काउने दुस्प्रयासलाई विफल तुल्याउन यो सरकार बन्यो

काठमाडौँ, ३ असोज । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना गर्ने हो भने सापेक्षतामा हाम्रो संविधानको कार्यान्वयन तीब्र

संविधान कार्यान्वनयमार्फत नागरिकका आवश्यकता परिपूर्ति गरौँ : उपाध्यक्ष घिमिरे

काठमाडौँ, ३ असोज । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा हुने विश्वास व्यक्त गरेकी छिन्

समानता र समृद्धिको आगामी यात्रामा एकजुट भइ लाग्नुपर्छः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले विगतका संवैधानिक अभ्यास, अनुभव र कार्यान्वयन पक्षका कमीकमजोरीलाई केलाउँदै लोकतन्त्र, मानवअधिकार, समानता र समृद्धिको आगामी यात्रामा एकजुट भइ लाग्नुपर्नेमा जोड दिएका छन्

नेपाल‐ क्यानाडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता, नेपालमा दूताबास स्थापना गर्न क्यानाडालाई आग्रह

काठमाडौं, असोज ३। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानाडाली विदेशमन्त्री मेलानी जोलीबीच बुधबार क्यानाडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । सो वार्ताका क्रममा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित

जलवायु र स्वच्छ ऊर्जा प्रवर्द्धनमा सघाउने अमेरिकी प्रतिबद्धता

वासिङ्टन । संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै अमेरिकाले जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय अवलम्बन तथा स्वच्छ ऊर्जा प्रवर्द्धनका क्षेत्रमा सहकार्य गर्न

जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : प्रचण्ड

काठमाडौं, ३ असोज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै जनताको अवस्था बदल्न दृढताका साथ अघि

दसैँ लक्षित अग्रिम टिकट खुलाउनेबारे छलफल

काठमाडौँ । दसैँ लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अग्रसरता लिएको छ । चाडपर्वको समयमा ठूलो सङ्ख्यामा यात्रुहरू काठमाडौँबाट बाहिरिने र केही दिन लगत्तै

पूर्वसूचना तथा सञ्चारमन्त्री शर्मालाई पितृशोक

देउखुरी (दाङ), २ असोज । पूर्वसञ्चार तथा सूचनामन्त्री रेखा शर्माका पीता घोराही उपमहानगरपालिका–१८ निवासी दाङका वरिष्ठ साहित्यकार गिरिराज शर्माको आज ८४ वर्षको उमेरमा निधन भएको छ । केही समयदेखि भैरहवास्थित

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी, २ असोज । सुख्खा पहिरो गएपछि महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भिरमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । आज दिउँसो खसेको

मन्त्री दाहाल र कलाकार आचार्यबीच छलफल

काठमाडौँ, २ असोज । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबीच आज छलफल भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा उनीहरुबीच विकास निर्माण र सरकारका कामलाई कसरी जनमुखी