Logo
मुख्य खबर

रवि लामिछानेमाथि निरंकुश बन्न खोजेको आरोप, आफ्नो प्रतिवेदनमाथि छलफल निषेध

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको आलोचना भएको छ। सभापतिले पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल नै गर्न नदिने

विस्तृत पढ्नुहोस
‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’

पाटन (ललितपुर), २ असोज । सभामुख देवराज घिमिरेले संविधानलाई प्रभावकारी बनाउन सरोकार भएका सबैले एकापसमा सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने बताएका छन् । नेसनल लेजिस्लेटिभ एकेडेमीद्वारा आज ललितपुरमा आयोजित

एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पु¥याउन नीतिगत पहल सुरु भइसकेको बताएका छन् । राष्ट्रिय शिक्षा दिवस,

कानुन बनाउन समस्या भएको छ : मुख्यमन्त्री पाण्डे

गण्डकी, २ असोज । नेपालको इतिहासमा जनतामाझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वको सबैभन्दा पछिल्लो संविधान हो । दुई सदनात्मक सङ्घीय संसद्, सात प्रदेशको सङ्घीय संरचना, सङ्घ, प्रदेश

उपप्रधानमन्त्री सिंहद्धारा लौहपुरुष सिंहको सालिकमा माल्यार्पण

काठमाडौँ, २ असोज । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेका छन् । उपप्रधानमन्त्री सिंहले आज

गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ, २ असोज । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको

‘संविधान संशोधन सबैका लागि बहसको विषय बनेको छ’

काठमाडौँ, २ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संवैधानिक अभ्यास, अनुभव र कार्यान्वयन पक्षका कमीकमजोरीलाई केलाउँदै लोकतन्त्र, मानव अधिकार, समानता र समृद्धिको आगामी यात्रामा जुट्न सबैलाई आह्वान गरेका

सहकारी ठगीमा रवि लामिछानेलाई कारबाही सिफारिश छ, क्लिन–चिट पाएँ भन्नु अर्को ठगी हो : अधिवक्ता अर्याल (भिडिओसहित)

काठमाडौं, २ असोज । अधिवक्ता ओमप्रकाश अर्यालले सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई पनि कारबाही गर्न नाम सिफारिश भएकोले छानबिन समितिले क्लिन–चिट दिएको भन्न नमिल्ने टिप्पणी गरेका छन् । आज विहान

सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं, असोज २ । सुदूरपश्चिममा ४.३ रेक्टरस्केलको भूकम्प गएको छ । आज बिहान १०ः ८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो । भूकम्प मापन केन्द्र

मिडियाले अब युवा पलायनको कारण के हो भन्ने कुराको विश्लेषण आवश्यक छ : शंकर पोखरेल

काठमाडौं, २ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले समाजलाई चाहिएको कुरामा अझै सञ्चारमाध्यम केन्द्रित हुन नसकेको टिप्पणी गरेका छन् । उनले अहिले पनि सञ्चारमाध्यमका मुख्य विषयवस्तु राजनीति नै

रास्वपालक्षित शंकर पोख्रेलको टिप्पणी : कस्तो सुशासन दिन खोजेको हो स्पष्टै भयो

काठमाडौं, २ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले रास्वपाले वैकल्पिक राजनीति कस्तो गर्न खोजेको हो र विकल्प दिन खोजेको भन्ने कुरा अब स्पष्टै भएको दाबी गरेका छन् ।

आर्थिक सम्बन्ध विस्तारमा नेपालको जोड

काठमाडौँ, असोज २। नेपालले बङ्गलादेशसँगको आर्थिक सम्बन्ध विस्तारका साथै अल्पविकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नत हुन लागेका दुवै देशले सहज एवं दिगो स्तरोन्नतिका निम्ति उत्कृष्ट अभ्यास र अनुभव आदानप्रदान गर्नुपर्नेमा