Logo
मुख्य खबर

विधायन व्यवस्थापन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादी आमनेसामने, कसले मार्ला बाजी ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिमा एमाले र एकीकृत समाजवादीबीच प्रतिस्पर्धा हुने भएको छ । रिक्त सभापति पदमा एमालेका तर्फबाट तुलसा कुमारी दाहाल

विस्तृत पढ्नुहोस
मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु

काठमाडौँ, ३० भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन

नेपाल विश्वविद्यालय विधेयकमाथि तल्लो सदनको संशोधनमा राष्ट्रियसभाको सहमति

काठमाडौँ, ३० भदौ । राष्ट्रियसभाले नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सहमति प्रदान गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्रस्तुत

‘दलित समुदायका लागि रोजगारी सृजना गर्न कार्यविधि तयार पारिँदै’

काठमाडौँ, ३० भदौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटमार्फत दलित समुदायका लागि रोजगारी सृजना र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न रकम विनियोजन भएको जनाउँदै त्यसको कार्यान्वयन गर्न

‘सदनमा गैरसंवैधानिक शब्द प्रयोग नगरौँ’

काठमाडौँ, ३० भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रेनु चन्दले आफ्नो पार्टीले नेतृत्व गरेको सशस्त्र सङ्घर्षलाई गलत नियतका साथ ‘हिंसा’का रुपमा अथ्र्याइनु गैरसंवैधानिक भएको दाबी गरेकी छिन्

पलेसालाई गण्डकी सरकार र पोखरा महानगरको सम्मान

कास्की ३० भदौ । पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई आज पोखरामा नगदसहित सम्मान गरिएको छ । नेपाल तेक्वान्दो सङ्घले आज पोखरा सभागृहमा आयोजना

प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट

काठमाडौँ, ३० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री

मन्त्री भण्डारीद्वारा मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता

काठमाडौँ, ३० भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउत र वाणिज्य सचिव गोविन्द कार्कीसँग आज कार्यसम्पादन सम्झौता गरेका छन् । मन्त्रालयका सबै कर्मचारीसहितको बैठकमा

दुई ठूला दल मिल्दा जनतामा आत्मविश्वास बढेको छः उपमहासचिव ज्ञवाली

गोदावरी (कैलाली), ३० भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसदका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिल्दा जनतामा आत्मविश्वास बढेको बताएका छन् । एमाले केन्द्रीय

सर्वोत्कृष्ट नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

काठमाडौँ, ३० भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षका लागि तोकिएका वार्षिक लक्ष्यमा उत्कृष्ट नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्

प्रचण्डसँग उपेन्द्रको सम्बन्ध सुधार हुँदै, कांग्रेस–एमालेविरूद्ध आक्रामक

काठमाडौं, ३० भदौ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव यतिवेला देश दौडाहमा छन् । पार्टी विभाजनको मारमा परेका यादव पार्टीलाई सुदृढ बनाउने निहुँमा देशव्यापी सक्रिय भएका छन् ।

‘संविधानको कार्यान्वयन र प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्व’

काठमाडौँ, ३० भदौ । नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले परिवर्तनका लागि निरन्तर लडेका पक्ष संविधानको रथार्थ दह्रिलो ढङ्गबाट उभिनुपर्नेमा जोड दिएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले संविधानको