काठमाडौं, २९ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पार्टीको कार्यक्रमको लागि कोशी प्रदेश पुगेका छन् । उनी अहिले विराटनगर विमानस्थलमा ओर्लिएका छन्।
बैतडी, भदौ २९ । लगातारको वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग र महाकाली राजमार्ग सञ्चालनमा ल्याइएको छ। दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलामा पहिरो खसेको थियो भने
काठमाडौं, भदौ २९ । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाले विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि अभ्यास सुरु गर्ने भएको छ। यही भदौ ३० देखि असोज ४ गतेसम्म अभ्यास सञ्चालन
चितवन, २९ भदौ । अनुचित लेनदेन गरी लिइएको सात कठ्ठा जग्गा फिर्ता गर्ने सहमति भएको छ । अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगमा परेको उजुरीका आधारमा खैरहनी नगरपालिकाका अनुचित लेनदेनका पीडितलाई जग्गा
कञ्चनपुर, २९ भदौ । मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेकी छन् बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले । तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती सुरु
काठमाडौं, २८ भदौ । नेपालका लागि अष्ट्रेलियाकी राजदूत लियन एलिजावेथ जोन्स्टनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएकी छिन्। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राजदूत जोन्स्टनले हिजो (बिहीबार) ओहोदाको प्रमाणपत्र
काठमाडौं, २८ भदौ । उपसभामुख इन्दिरा रानाले आफूले कुनै गल्ती नगरेको भन्दै तत्काल राजीनामा नदिने स्पष्ट पारेकी छिन् । आज (शुक्रबार) साँझ बसेको संवैधानिक परिषद्को बैठकमा सहभागी भएकी उपसभामुख रानाले
काठमाडौं, २८ भदौ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव मेटमणि चौधरीले ‘लिपुलेक, लिम्पियाधुरा र कालापानीमाथि भारतको दाबी पुग्छ’ भनी दिएको अभिव्यक्तिमा झुठो विज्ञत्ति निकालेका छन् । उक्त अभिव्यक्तिलाई लिएर मेटमणिलाई
देउखुरी (दाङ), २८ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकासका लागि व्यावसायिकरण र यान्त्रिकरण जरुरी रहेको बताएका छन् । बिपी चिन्तन प्रतिष्ठान लुम्बिनी प्रदेशले दाङको लमहीमा आयोजना
काठमाडौं, २८ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित् दलको कार्यालयमा बसेको बैठकमा सदनको अवरोध कायम राख्ने निर्णय भएको मुख्यच
काठमाडौं, २८ भदौ । नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर ईकाइका पदाधिकारीहरुले आफूहरुमाथि सुनियोजित ढंगले भौतिक आक्रमण भएको बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार
मोरङ, २८ भदौ । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिमण्डल विस्तार गरिएको छ । विसं २०८१ वैशाख २७ र जेठ ४ गते गठित मन्त्रिपरिषद्मा तीन मन्त्री र एक राज्यमन्त्री