नारायणगढ (चितवन), २७ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने बताएका छन्
दमौली (तनहुँ), २७ मङ्सिर । पूर्वाधार विकास कार्यालय तनहुँले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने ४० चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन हुने विभिन्न योजनाको बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको छ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपपुर बोल्ट्सविरुद्ध काठमाडौं गुर्खाजले ब्याटिङ गरिरहेको छ । टस जितेर गुर्खाजका कप्तान करण केसीले ब्याटिङको निर्णय लिएका हुन् । ताजा अवस्थामा गुर्दाजले ६
काठमाडौँ, २७ मङ्सिर । पछिल्लो समय जलवायु परिवर्तनले निम्ताउँदै गरेको सङ्कट न्यूनीकरणका लागि सहकार्य आवश्यक रहेकामा सरोकार भएकाहरूले जोड दिएका छन् । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा काठमाडौँमा आयोजित दुई दिने
काठमाडौं । नेपाल प्रिमियर लिगमा विराटनगर किंग्स र पोखराबीचको खेल सुपर ओभरमा धकेलिएको छ । विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन
काठमाडौं, २७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पूनर्गठनको तयारी थालेका छन् । चीन भ्रमणमा जानुअघि नै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पूनर्गठनको गृहकार्य गरेका थिए । तर, बीआरआईको विषयमा कांग्रेससँग
काठमाडौँ, २७ मङ्सिर । संघीय राजधानी काठमाडौँको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) को दायाँबायाँ कोरिडोर निर्माण गरिनुपर्ने काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिले माग गरेका छन् । इच्छुमती किनारको दायाँबायाँ चार÷चार मिटरको मात्र
काठमाडौं । विराटनगर किंग्सले दिएको १४० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको पोखरा एर्भेन्जर्सले नेपाल प्रिमियर लिगमा राम्रो सुरुआत गरेको छ । जवाफी ब्याटिङ गरिरहेको पोखराले ताजा अवस्थामा ९ ओभरमा
महोत्तरी, मंसिर २७ । सधैँ अरुका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर बनेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरुको भोलि हुने निर्वाचनले उनीहरू खबरमा छाएका
काठमाडौं, २७ मंसिर । जनता समाजवादी पार्टीका सचिव तथा प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोले रौतहटमा स्कारपियो गाडी दुर्घटना हुँदा निधन भएका सिरहाको अर्नमाका ८ जना मृत्तकको परिवारलाई भेटेका छन्
काठमाडौं, २७ मंसिर । खड्काल्याण्ड डेभलपमेन्ट प्रा.ली. ले नेपाल स्काउटसँगको भाडाको विवाद समाधानतर्फउन्मुख रहेको दाबी गरेको छ । प्रा.ली.ले उर्जामन्त्री दीपक खड्काको नाम जोडेर समाचार आएकोमा भने ध्यानाकार्षण भएको जनाएको
काठमाडौँ, २६ मङ्सिर । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास आयोजना कार्यान्वयनमा लागि तीन तहका सरकारबीच क्षेत्राधिकार परिभाषित हुन नसक्दा तथा आयोजना वर्गीकरण नहुँदा समस्या देखिएको बताएका छन् । अर्थ