Logo
मुख्य खबर

सरकारको कामबाट गगन थापा नै असन्तुष्ट, रवि लामिछानेबारे ५० पटक सोधिएपनि एउटै उत्तर

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ पुष । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको सरकारले जसरी काम गर्नुपर्ने हो त्यसरी काम गर्न नसकेको आरोप लगाएका छन् । उनले भने,‘अहिलेको

विस्तृत पढ्नुहोस
सरकार परिवर्तन हुँदैन, गगन थापासँग असमझदारी छैन : शेखर कोइराला

धनगढी, ५ पुष । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अहिलेको सरकारलाई असफल हुन छुट नभएको बताएका छन् । पार्टीको कार्यक्रम लिएर सुदूरपश्चिम पुगेका नेता कोइराला ले आज (शुक्रबार)

सङ्गठनात्मक अराजकता नियन्त्रण नगरेसम्म मिसन–०८४ सफल हुन सक्दैन : राजेन्द्र गौतम

काठमाडौं, ५ पुष । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीभित्र सङ्गठनात्मक अराजकता मुख्य चुनौती बनेको बताएका छन् । उनले संगठनात्मक

प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले आज बिदाइ भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आपसी सम्बन्धमा योगदान

९ स्थानीय तहमा मात्रै आधारभूत अस्पताल निर्माण

काठमाडौँ । सरकारले तीन वर्षअघि मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अघि बढाएको थियो। हालसम्म नौ स्थानीय तहमा मात्र आधारभूत अस्पताल निर्माण गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बिहीबारको बैठकले उक्त

पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा छ: मन्त्री पाण्डे

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “मुलुक सङ्घीय संरचनामा गइसकेपछि पर्यटनसम्बन्धी

बाँस रोप्ने योजना अलपत्र परिरहँदा चुरेमा चिउरी रोप्न दाता खोज्दै सरकार

काठमाडौं । चुरे क्षेत्रमा चिउरीका बिरूवा रोप्न सरकार दाताको पर्खाइमा छ । चुरेको माटोलाई भूक्षय हुनबाट जोगाएर चुरेबाट आर्थिक सुधारका लागि चिउरीका बिरूवा रोप्ने योजनामा रहेको सरकारले आन्तरिक स्रोतले नपुग्ने

हिउँदमा पनि कर्णाली नदीबाट कटान जारी

टीकापुर, ५ पुस । बर्सातको समयमा मात्र होइन हिउँदमा पनि कैलालीको पूर्वी दक्षिण भेगमा नदी कटानको त्रास छ । कर्णाली नदीले टीकापुर नगरपालिका वडा नं ९ फाँटामा कटानी गरिरहेको छ

मध्यरातमा दीपक बोहोराको उद्घोष : अफवाह फैलाउनेहरूमाथि कानुनी कारबाहीका लागि साइबर ब्यूरोमा निवेदन दिँदैछु

काठमाडौं, ४ पुष । रास्वपाका नेता तथा सभापति रवि लामिछानेका सहयोगी दीपक बोहोराले आफ्नो नाम जोडेर एक फर्जी स्क्रिनसट बनाएर आफूविरुद्ध भ्रम फैलाएको भन्दै आपत्ति जनाएका छन् । उनले आफू

वामदेवलाई पार्टीमा भित्र्याउन कस्सिए माधव, भैंसेपाटीमा निर्णायक छलफल

काठमाडौं, ४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा सदस्य वामदेव गौतमसँग भेटवार्ता गरेका छन् । वामदेवलाई आफ्नो पार्टीमा भित्र्याउनेगरि नेपालले आज निर्णायक छलफल गरेका हुन्

कास्कीका एसपी ओलियालाई हेडक्वार्टर तान्ने तयारी

काठमाडौं, ४ पुष । कास्की प्रहरीका प्रमुख एसपी श्यामबाबु ओलियालाई प्रहरी हेडक्वार्टर तानिने तयारी भएको छ । गृहमन्त्री रमेश लेखकको ठाडो निर्देशनपछि हेडक्वार्टरले ओलियालाई कारबाहीस्वरुप काठमाडौं तान्न लागेको हो ।