Logo
मुख्य खबर

सर्वोच्चले ८औं पटकसम्म हेर्न नभ्याएको एमालेको दाने जग्गा विवादको मुद्दा आज पनि पेशीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले पार्टी कार्यालय बनाउन नेकपा एमालेलाई दिएको १० रोपनी १४ आना जग्गाबारे सर्वोच्च अदालतमा परेको रिट र टेकप्रसाद ढुङ्गानाको

विस्तृत पढ्नुहोस
आयोजना अलपत्र पार्नुको कारणसहित लिखित जवाफ माग

काँक्रेविहार (सुर्खेत), २५ मङ्सिर । चार वर्षदेखि ठेक्का लिएर काम नगरेको भन्दै पूर्वाधार विकास कार्यालय जाजरकोटले ठेक्का तोड्न अन्तिम पत्र लेखेको छ । पटकपटक काममा फर्कन आग्रह गरे पनि निर्माण

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बुधबारदेखि

काठमाडौं, मंसिर २५ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले यही मङ्सिर २६ र २७ गते केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक आह्वान गरेको छ । पार्टीको देशभर साङ्गठनिक गतिविधि, जिल्ला

नवीकरणीय ऊर्जामा विनाधितो लगानी गर्दै सहकारी

कञ्चनपुर, २५ मङ्सिर । परम्परागत ऊर्जालाई प्रतिस्थापन गर्ने उद्देश्यले शुक्लाफाँटा नगरपालिका–१० झलारीमा सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाले नवीकरणीय ऊर्जामा लगानी गर्न थालेको छ । नवकरणीय ऊर्जा उपयोग गर्ने उपभोक्तालाई

कुलमानले गरे तनहुँ जलविद्युत् आयोजनाको स्थलगत अनुगमन

दमौली, मंसिर २५ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको अनुगमन गरेका छन् । निर्देशक घिसिङले ऋषिङ गाउँपालिकामा निर्माणाधीन आयोजनाको

छोरीको विवाहमा भारतीय प्रधानमन्त्री मोदीको शुभकामना पाएपछि गंगा दाहाल कृतज्ञ

काठमाडौं, २४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी छोरी गंगा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद ज्ञापन गरेकी छिन् । छोरी स्मितालाई विवाहको शुभकामना सन्देश पठाएको भन्दै

पछाडि परेका समुदायलाई शिक्षा र रोजगारी दिएर अगाडि ल्याइनेछ : प्रधानमन्त्री ओली

झापा, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताएका छन् । झापाको गौरादहमा आज आयोजित ताजपुरिया समाज कल्याण परिषद्को

‘तथ्यमा आधारित रहेर महिला हिंसा अन्त्यका लागि पहलकदमी जरुरी’

काठमाडौँ, २४ मङ्सिर । महिला अधिकारका क्षेत्रमा क्रियाशील सरोकारवालाहरूले तथ्य र तथ्याङ्कमा आधारित रहेर महिला हिंसाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र र जातीय समूहमा हिंसा न्यूनीकरणका कार्यक्रम लैजानुपर्नेमा जोड दिएका छन्

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक छः शिक्षामन्त्री भट्टराई

काठमाडौँ, २४ मङ्सिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक रहेको बताएकी छिन् । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ माथि

जल–ऊर्जा–खाद्य समस्यालाई सम्बोधन गर्न विश्वव्यापी सहकार्य आवश्यकः ऊर्जामन्त्री खड्का

काठमाडौँ, २४ मङ्सिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का थाइल्याण्डको बैँककमा आयोजित अन्तर्राष्ट्रिय माटो तथा जल सम्मेलनमा सहभागी भएका छन् । संयुक्त राष्ट्र खाद्य एवं कृषि सङ्गठन (एफएओ) को

सरकारले प्रतिनिधिसभा धकेल्ने खोज्दैछ भन्ने सूचना छ, विशेष अधिवेशन बोलाउँछौं : प्रचण्ड

काठमाडौं, २४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले संसद्को अबको अधिवेशनलाई धकेल्न खोजेको सूचना प्राप्त भएको खुलासा गरेका छन् । उनले आवश्यक पर्यो भने विशेष अधिवेशन

ओली र देउवाको हातमा राजनीति छैन्, उनीहरुको राजनीति विचौलिया र दलालको हातमा छ : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, २४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले कांग्रेस र एमालेको नेतामा हातमा नभएर दलाल र विचौलियाहरुको हातमा राजनीति रहेको दाबी गरेका छन्