Logo
मुख्य खबर

एनआएनए महासचिवमा डा. पौडेलको उम्मेद्धवारी घोषणा, अघि सारे ९ एजेण्डा (तस्विरसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ असोज । डा. केशव पौडेलले गैरआवासीय नेपाली सङ्घ (एनआरएन) को यही असोज २८ गतेदेखि सुरु हुने नवौं महाधिवेशनमा महासचिव पदमा उम्मेद्वारी दिएका छन्

विस्तृत पढ्नुहोस
दुर्घटनामा एकको मृत्यु

दमौली, २६ असोज : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु१च ७०४१ नंको बोलेरो जिप

चिनियाँ राष्ट्रपति र नेकपाका नेताहरुबीच भेटवार्ता सु्रु

काठमाडौं, २६ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सि जिनफिङ र नेकपाका नेताहरुबीच भेटवार्ता सुरु भएको छ। हिजो शनिबार काठमाडौं ओर्लिएका सी आज अपरान्ह एक बजे

बीआरआईको उचित कार्यान्वयनले सबै छिमेकी लाभान्वित हुनसक्छन्- राष्ट्रपति भण्डारी

काठमाडौं, २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनले पूर्वाधार विकासमा अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को उचित ढंगले कार्यान्वयन भएमा सबै छिमेकी लाभान्वित हुने बताएकी छिन् । उनले

चिनियाँ राष्ट्रपति भेट्न नेकपाका नेताहरु सोल्टीमा

काठमाडौं, २६ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सि जिनफिङ र नेकपाका नेताहरुबीच केही बेरमै भेटवार्ता हुने भएको छ । हिजो शनिबार काठमाडौं ओर्लिएका सी आज

देउवाले गर्ने भए चीन भ्रमण, राष्ट्रपति सीले दिए निम्तो

काठमाडौं, २६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई चीन

राष्ट्रपति सी र राष्ट्रपति भण्डारीको टोस्ट प्रस्ताव

काठमाडौं, २५ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा आज अपरान्ह काठमाडौं आईपुगेका चिनियाँ राष्ट्रपति सी जिनफिङको स्वागतमा राष्टपति विद्यादेवी भण्डारीले रात्रिभोजको आयोजना गरेकी छिन् । सी बसेको होटल सोल्टी

चिनियाँ राष्ट्रपतिले गरे रेलमार्ग निर्माणको संकेत, सम्भाव्यता अध्ययन गर्ने घोषणा

काठमाडौं, २५ असोज । नेपाल भ्रमणका रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बतको केरुङ हुँदै नेपाल जोडिने रेलमार्ग निर्माणको संकेत गरेका छन् । उनले रेगमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा समेत गरे

रात्रीभोजमा भण्डारी र सीको सम्बोधन : दुवैको चासो रेलमार्गमा

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको देख्न चाहेको बताएकी छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार आयोजित रात्रीभोजलाई सम्बोधन गर्दै भण्डारीले नेपाली

चिनियाँ राष्ट्रपति शितलनिवासमा, राष्ट्रपतिसँग महत्वपूर्ण भेटवार्ता सुरु

काठमाडौं, २५ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनफिङ यतिवेला राष्ट्रपति कार्यालय शितलनिवासमा पुगेका छन् । विमानस्थलमा ओर्लिएलगत्तै आफू बस्ने होटल सोल्टी पुगेका सी त्यहाँ

देउवाले चिनियाँ राष्ट्रपतिलाई आजै भेट्ने

काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा दुई दिने राजकीय भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनफिङ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच एक्लाएक्लै भेटवार्ता हुने भएको छ ।

विमानस्थलबाट चिनियाँ राष्ट्रपति सोल्टी होटल प्रस्थान्, काठमाडौंको आकाशमा हवाई गस्ती

काठमाडौं, २५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ त्रिभुवन विमानस्थलबाट आफू बस्ने होटल सोल्टी क्राउन प्लाजामा प्रस्थान गरेका छन् । सी आज अपराह्न